सुपर लिगः आज दुईवटा खेल हुदैँ

काठमाडौं, ६ पुस । एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।   जसअनुसार पहिलो खेल धनगढी फुटबल क्लब र पोखरा थन्डर्स बिचमा हुनेछ भने दोस्रो खेल झापा...

माल्टा पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ

काठमाडौं, ५ पुस। माल्टा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउन पर्नेमा खोटाङ घर भएर ललितपुरको सातदोवाटोमा बस्दै आएका वीरेन्द्र उदास छन्। ५५ वर्षीय उदासलाई सातदोवाटोबाट...

फेसबुकमार्फत ब्लाक मेलिङ गरी ठगी गर्ने तीन जना चितवनमा पक्राउ

काठमाडौं, ५ पुस। सामाजिक सञ्जालमार्फत ब्लाक मेलिङ गरेर ठगि गर्ने तीन जना चितवनमा पक्राउ परेका छन्। अश्लिल भिडियो तथा फोटो बनाएर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिदिने धम्की दिँदै पैसा फिरौती...

ब्राउनसुगरसहित पोखराबाट तीन जना पक्राउ

काठमाडौं, ५ पुस । लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पोखराबाट तीनजनालाई पक्राउ गरेको जनाएको छ। वडा प्रहरी कार्यालय पोखरा- ६ बैदामबाट खटिएको प्रहरी टोलीले तीन ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरेको...

कैलालीको धनगढीबाट प्रहरीका पूर्व सई पक्राउ

धनगढी, ५ पुस । कैलालीको धनगढीबाट नेपाल प्रहरीका पूर्व सई पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट प्रहरीका पूर्व सई मदन धामी पक्राउ परेका हुन्। जिल्ला प्रहरी...

नाबालिकालाई जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने व्यक्ति

काठमाडौं, ५ पुस । काठमाडौंको टोखा नगरपालिका–९ नयाँबसपार्कमा रहेका विभिन्न होटल/गेष्ट हाउसहरूमा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले नुवाकोटको...

राप्रपा नेपालले गर्‍यो मन्त्री किरातीको पुत्ला दहन, माग्यो राजिनामा

काठमाडौं, ५ पुस । राप्रपा नेपाल आवद्ध जनवर्गिय संगठनहरुले आज साँझ काठमाण्डौमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन् ।   ९४ प्रतिशत ओमकार परिवार...

प्युठानमा जीप दुर्घटना: एक जनाको मृत्यु, ५ घाइते

काठमाडौं, ५ पुस । प्यूठानको स्वर्गद्वारी नगरपालिका-५ आँपडाडाँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा स्वर्गद्वारी ५ डाडाँगाउँकी ६८ वर्षीय झमी...

लेखनाथ महोत्सव सुरु, १६ गतेसम्म चल्ने

पाेखरा, ५ मंशिर। कास्कीको पोखरामा बिहीबारदेखि लेखनाथ महोत्सव सुरु भएको छ ।   महोत्सवको उदघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एक समारोहवीच गरेका छन्  । महोत्सव १६ गतेसम्म चल्ने छ ।...

धनगढीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

धनगढी, ५ पुस । कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्युभएको हो। जिल्ला प्रहरी...

राष्ट्रिय सभाको चुनावका लागि तोकियो ७ मतदान स्थल र १४ मतदान केन्द्र

काठमाडौं, ५ पुस । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम...

बझाङमा जिप दुर्घटना, चालक घाइते

बझाङ, ५ पुस । बझाङमा जिप दुर्घटना भएको छ। बुगंलनगरपालिका–२ गिरौ सुगर बगर स्थित भित्री कच्ची सडक खण्डमा से १ ज ७९४ नम्बरको जिप दुर्घटना भएको हो। जिप सडकबाट एक...