काठमाडाैं– ईस्वी संवतको नयाँ वर्ष २०२४ शुरु भएको छ । सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ शुरु भएको हो । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले...
काठमाडौं, १६ पुस । हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही...
काठमाडौं, १६ पुस । नेपाली कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउदै छ । लोकतन्त्र प्राप्तिका लागि पटक पटक आन्दोलनमा योगदान गरेका, बृहत शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय...
काठमाडौँ, १५ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत फुलह्यामले आर्सनललाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा फुलह्यामले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० गोलले...
गाजा, १६ पुस । इजरायली हमलामा प्यालेस्टाइनका एक पुर्व मन्त्री मारिएका छन् । प्यालेस्टाइनी अथोरिटीका एक पूर्व मन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन ।...
अशोक कुमार पहाडी रौतहट, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटको चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन गरेको छ । ललितपुरको बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका दुई जना बेरोजगार युवाको न्यायको लागि...
भक्तपुर, १६ पुस । तीन वर्षमा सकाउने योजनासाथ सुरु भएको भक्तपुरको मध्यपुर थिमिस्थित कमेरोटार जग्गा एकीकरण आयोजना २१ वर्षसम्म पनि नसकिंदा स्थानीय पीडित भएका छन् । आयोजना सुरु भएको दुई...
काठमाडौँ, १६ पुस । ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ । आइतबार राती सम्पन्न खेलमा टोटनह्यामले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामको...
तेल अहिव, १६ पुस । इजरायलले साइप्रसबाट गाजामा सहायता जहाजहरूलाई अनुमति दिने जनाएको छ । इजरायल साइप्रसबाट प्रस्तावित समुद्री कोरिडोरको भागको रूपमा गाजा पट्टीमा तुरुन्तैू सहायता पुर्याउन जहाजहरू दिन...
काठमाडाैं, १६ पुस । २०८० साल पौष १६ गते सोमवार तद अनुसार सन २०२४ जनवरी १ नेपाल सम्वत: ११४४, पक्ष: कृष्ण तिथि: पुस पञ्चमी सूर्योदय: ६:५४ बजे, सूर्यास्त: ५:१९बज मेष : • धन: एक आश्चर्यजनक आर्थिक...
फिजम अन्तर विद्यालय हस्तलेखन तथा चित्रकला प्रतियोगिता २०८० मा विभिन्न विधामा उत्कृष्ट विद्यालयहरुलाई छनोट गरिएको छ । आज सम्पन्न भएको प्रतियोगितामा कक्षा १– ५ सम्मको चित्रकला प्रतियोगितामा प्रथम नेक्सस् इन्टरनेशनल...
काठमाडाैं – फिजमद्वारा आयोजना गरिएको हस्तलेखन प्रतियोगितामा अर्किड स्कुलकी निमसाङ तामाङ विजेता बनेकी छिन् । आज सम्पन्न भएको प्रतियोगितामा अर्किड स्कुलकी कक्षा ३ मा अध्ययनरत छात्रा निमसाङले फिजम सदस्य विद्यालयका...