पोखराबाट नौ जुवाडे पक्राउ

कास्की, २९ पुस । प्रहरीले पोखराबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले दिपासहित नौ...

आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता

काठमाडौं, २९ पुस । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आचारसंहिता जारी गरेको छ। आउँदो माघ २ देखि १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्मका निम्ति लागू हुने गरी...

छोरी गंगासहित प्रधानमन्त्री प्रचण्ड माघ ४ मा युगान्डा जाने

काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन नामक १९औं शिखर सम्मेलनमा भाग लिन माघ ४ गते युगान्डा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको...

मानवजाति र जनावरबीचको द्वन्द्वको समस्या स्थानीय समुदाय र सरकार मिलेर हल गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का

बर्दिया, २९ पुस  .  उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बर्दियामा मानव-जनावरबीचको द्वन्द्व बढ्दै गएको भन्दै समस्या समाधानका लागि स्थानीय  समुदाय र तीनवटै तहका सरकार मिलेर हल गर्नुपर्ने बताएका छन् ।  ...

पीएम कप: बागमतीमाथि एपीएफ ८९ रनले विजयी

काठमाडौँ, २९ पुस । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफले शानदार शुरुवात गरेको छ । आइतबार आफ्नो पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै प्रतियोगितामा...

बाल्टिनको पानीमा डुबेर १४ महिनाकी बालिकाको मृत्यु

रौतहट, २९ पुस  ।  रौतहटमा बाल्टिनको पानीमा डुबेर १४ महिनाकी बालिकाको डुबेर मृत्यु भएको छ।   गुजरा नगरपालिका-१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका-७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम...

मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, नगर प्रहरी र सरकारी कर्मचारी नै आरोपित 

खड्क सुनार मुगु, २९ पुस । मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।  सामूहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चामासमेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक (डिएसपि)...

बरण्डामा आगो ताप्दै गरेकी ७५ वर्षीया वृद्धाको जलेर मृत्यु

बर्दिया, २९ पुस  । बर्दियामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मधुवन नगरपालिका-४ बसन्ता भुल्लनचोककी ७५ वर्षीया चिन्की थरुनी रहेकी छिन्।   आगोले जलेर उनको आइतबार...

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कास्की, २९ पुस । पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपा समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला...

राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू हुने, के–के गर्न हुँदैन ?

काठमाडौं, २९ पुस  । राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको पर्सी मंगलबारबाट आचारसंहिता लागू हुने भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको...

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानीको प्रक्रिया आजै अगाडि बढ्ने

काठमाडौं, २९ पुस। निर्माण व्यवसायीहरूलाई नेपाल सरकारको तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ। आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष सिंहदरबारमा भएको छलफलपछि निर्माण व्यवसायीहरूले भुक्तानी पाउनुपर्ने...

एनएलजी इन्स्याेरेन्स ५.७८ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौ, २९ पुस । एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले लाभांश दिने घोषणा गरेको छ । यस कम्पनीको आइतबार  बसेको सञ्चालक समिति बैठकले ५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको छ ।  ...