कलाकार भाईरल होईन, लोकप्रिय हुनुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, ५ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बतााएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी...

रेखाको उपहारलाई सांसद सुनिल शर्माको साथ

काठमाडौं , ५ फागुन । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद सुनील शर्माले फिल्म ‘उपहार’ले नेपाली फिल्मको उचाई अझ माथि पु¥याउने बताएका छन् ।   शुक्रबार सार्वजनिक भएको...

नेपालको नेदरल्याण्डसमाथि ९ विकेटको सहज जित

काठमाडौँ, ५ फागुन । नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हासिल गरेको छ ।   आइसीसी क्रिकेट विश्वकप लिग-२ को जारी सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले दिएको १३८ रनको लक्ष्य पछाएको नेपालले...

कञ्चनपुरमा ३० वर्षीया महिला बलात्कृत

कञ्चनपुर, ५ फागुन । कञ्चनपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–७ टेडीयाका ४० वर्षीय हरिचन्द्र रानालाई जबरजस्ती करणी गरेको आरोपमा शनिबार...

मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सम्पन्न

भक्तपुर, फागुन ४ः लिटिल स्टार मदरल्याण्ड-२०८० सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिका वडा ९ मा अवस्थित मदरल्याण्ड स्कुलको आयोजनामा शुक्रबार भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंक केन्द्रीय तालिम केन्द्रमा भएको...

सुबास्ना कार्की मिस लिटिल स्टार तथा जेसिक नेपाल बने मास्टर लिटिल स्टार मदरल्याण्ड २०८०

काठमाडाैं – लिटिल स्टार मदरल्याण्ड २०८० सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिकामा अवस्थित मदरल्याण्ड स्कुलको आयोजनामा शुक्रबार भक्तपुरको बोडेमा रहेको कृषि विकास तालिम केन्द्रमा भएको फाइनल प्रतियोगितामा सुबास्ना कार्की मिस...

आठौँ अर्किड कप: उद्घाटन खेलमा गणेश हिमाल, सन्जय साही विद्यामन्दिर र बह्मकुञ्ज स्कुल विजयी

काठमाडौँ  – आठौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८० अन्तर्गत आज उद्घाटन समारोहका बिच ३ वटा खेलहरु सम्पन्न भएका छन् । पहिलो खेल भीमेश्वर एकेडेमी र गणेश हिमालबिच भएको थियो ।...

संसदीय समितिबाट खाद्य स्वच्छता विधेयक पारित

काठमाडौं, ४ फागुन । संसदीय समितिले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको...

शुक्लाफाँटा नगरपालिकाले माग्यो ९ जना नगर प्रहरीका लागि दरखास्त

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले नगर प्रहरीका लागि दरखास्त आह्वान गरेको छ ।  शुक्रवार एक सुचना जारी गर्दै करारमा नौ जना नगर प्रहरीका लागि दरखास्त माग गरेको हो । जसमा नगर प्रहरी...

आठौँ अर्किड कप भव्यताका साथ उद्घाटन, आज तीन खेल हुदैँ

काठमाडौँ  – अर्किड कप आठौ संस्करण आजबाट सुरु भएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा हरेक बर्ष आयोजना हुने अर्किड...

‘उपहार’को ट्रेलर सार्वजनिक

काठमाडौं, ४ फागुन । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा काठमाडौं...

बझाङमा भूकम्प

काठमाडौं, ४ फागुन । राष्ट्रिय भूकम्प मापन केन्द्रले बझाङमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ । शुक्रबार बिहान ९ः३२ बजे बझाङको परकाट्ने केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प केन्द्रले जनाएको छ...