प्रशासनलाई जानकारी नदिएर पोसाकसहित भारतीय प्रहरी दैलेखमा

जिल्ला प्रशासन कार्यालय दैलेखलाई जानकारी नदिएर पोसाकसहित भारतीय प्रहरी दैलेखमा पुगेको छ । भारतीय प्रहरीको टोली सोमबार साँझ दैलेखमा आएको भए पनि मङ्गलबार पोसाक ल्याएर बजारमा हिँडेको देखेपछि भारतीय प्रहरी...

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा पनौती क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनौती क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ । खानीखोला गाउँपालिका वडा न १ की ३३ वर्षीया जुनीमाया गोले र उहाँकी तीन वर्षीया छोरी स्मारिका गोलेलाई टिपरले सोमबार...

दोगडाकेदार गाउँपालिका : गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद

केही स्थानीय तहका जनप्रतिनिधि लाखौं मूल्यका गाडी किन्ने होडबाजी चलिरहेका बेला बैतडीको दोगडाकेदार गाउँपालिका अध्यक्षले गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद गर्नुुभएको छ । गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरु मर्कामा परेको देखेपछि...

कोरोना भाइरस विरुद्धको खोपको पहिलो परीक्षण ४३ वर्षीया महिलामा

कोरोना भाइरस विरुद्धको खोपको पहिलो परीक्षण एक ४३ वर्षीया महिलामा गरिएको छ । अमेरिकाको सियाटल निवासी जेनिफर हलरले आफूले केही गर्न पाएकोमा अनौठौ अनुभूति भएको बताउनुभएको छ । सो खोप...

काँग्रेसमा क्रियाशील सदस्यता धमाधम वितरण गरिँदै

नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको कामलाई तीव्र बनाएको छ । पार्टी विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण...

हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत

राष्ट्रियसभाको साेमबारको बैठकले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ स्वीकृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विचार गरियोस्, भनी...

कूटनीतिक समुदाय र विदेशी नागरिकलाई सक्दाे सहयोग गर्न सरकार तयार

सरकारले नेपालस्थित कूटनीतिक समुदाय, तिनका परिवार र विदेशी नागरिकलाई आफ्नो क्षमताले भ्याएसम्म स्वास्थ्य सुरक्षा उपलव्ध गराउँदै त्यसमा हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घ, त्यसका विशिष्टिकृत निकाय,...

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्याे

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटेकाे छ । नेपाल आयल निगमले साेमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको हो । अब पेट्रोलको...

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण सुरु

दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण सुरु भएको छ । सोमबारबाट सुरु गरिएको परीक्षण न्यूनतम आठ दिनसम्म गर्नुपर्ने भए...

यातायात क्षेत्रमा सिन्डिकेट कायम गरे पाँच वर्षसम्म कैद

यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको घोषणा भएको दुई वर्षपछि सरकारले औपचारिक रूपमा सिन्डिकेट अन्त्यसम्बन्धी कानुनी व्यवस्था गर्न लागेको छ । प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमार्फत...

अब बिस्तारै गर्मी बढ्दै जाने, अबको केही दिन पानी भर्ने पर्ने सम्भावना न्यून

अब बिस्तारै गर्मी बढ्दै जाने मौैसमविद्ले बताएका छन् । तत्काल पानी पार्ने कुनै प्रणाली सक्रिय नदेखिएकाले अब अधिकतमसँगै न्यूनतम तापक्रम बढ्दै जाने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । तर स्थानीय...

काठमाण्डौका यी ठाउँमा आजदेखि शुक्रबारसम्म दैनिक सात घण्टा बत्ती जाने

काठमाण्डौका केही ठाउँमा मङ्गलबारदेखि शुक्रबारसम्म दैनिक सात घण्टा बत्ती जाने भएको छ । जोरपाटी वितरण केन्द्रको गोठाटार फिटर स्तरोन्नति गर्नुपर्ने भएकाले फोर्स पार्क, वीरेन्द्र चोक, गान्धी मोड, हात्ती डाँडा र...