नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा छलफल सुरु

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपा विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र...

जहाँ पनि हारेको हार्‍यै छ नेविसंघ, लाज पनि छैन : कांग्रेस सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् । नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवा...

प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुद्वारा भक्तपुरको सूर्यविनायकमा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले भक्तपुरको सूर्यविनायकमा प्रदर्शन गरेका छन् । शुक्रबार बिहान युवाहरुले सूर्यविनायक चोकमा देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचाविपरीत सरकार गिराउने खेल भएको...

मालिकार्जुनमा १ बर्षदेखि स्काइभेटर वेवारिसे अवस्थामा, उपाध्यक्ष भन्छन् कार्यपालिकाले असहयोग गर्‍याे

गणेश सिंह धामी , दार्चुला स्थानीय तहको निर्वाचन भए लगत्तै स्थानीय जनप्रतिनिधिहरुले गाउँ–गाउँमा सडक पुर्याउने उद्देश्यले स्काइभेटर किन्ने होडबाजी नै चलेको थियो तर स्काइभेटर किनेको २ वर्ष पुरा नहुदै मालिकार्जुनमा...

सुदूरपश्चिममा कोरोना सङ्क्रमण दर उच्च, कैलाली देशभरमै सबैभन्दा बढी कोरोना सङ्क्रमित जिल्ला

बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ । प्रदेशको कैलाली जिल्लामा एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि यो...

चितवनमा भारतीयको लगानी रहेको मेडिकल कलेजद्वारा भाडा तिर्न अटेरी

भारतीयले लगानी गरेको यहाँको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने रु दुई करोड ५८ लाख १४ हजार ४२५ तिर्न आलटाल गरेको छ । सो कलेजले भरतपुर अस्पतालको...

गुल्मीको मल्दीमा पहिरोले घर बगाउँदा १८ महिने बालककाे मृत्यु, ५ जा घाइते, एक बेपत्ता

गुल्मीको इश्मा गाउँपालिका–१ मल्दीमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । यसैगरि पाँच जना घाइते भएका छन् भने एक जना वेपत्ता भएका छन् । गुल्मीका बसन्त सारुको घर...

रुकुम पश्चिमको चौरजहारीमा निर्माण भएको पानी टयांकी, पहिले र अहिलेकाे तुलना (फाेटाे फिचर)

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एक घर एक धारा खानेपानी अभियानले पुर्णता पाउने भएको छ । खानेपानीको समस्या झेल्दै आएका चौरजहारी नगरपालिका वडा नम्वर १, २ र ३ का जनताले अब...

कोरोनाकै कारण बालविवाह बढ्दै

कोरोना भाइरसका कारण विभिन्न देशहरुमा भएको लकडाउन कारण बालविवाह गर्नेको सङ्ख्या बढेको देखिन्छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले गरेको आँकलनमा यो क्रम अझै बढ्ने देखिएको छ । यूएनएफपीएका...

पत्रकारको पेशागत सुरक्षाका लागि महासङ्घको परामर्श

श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न दबाबमूलक कार्यक्रमका साथै सञ्चार उद्यमीसँग वार्तालाई पनि अघि बढाउन नेपाल पत्रकार महासङ्घका पूर्वपदाधिकारीले सुझाव दिएका छन् । महासङ्घको उपलब्ध पदाधिकारी तथा सदस्यको...

‘पुष्पलाल चक्रपथ तथा भीमफेदी–कुलेखानी सुरुङ निर्माण उच्च प्राथमिकता’

वाग्मती प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ को विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ । बैठकमा विनियोजन विधेयक, २०७७ को भौतिक पूर्वाधार...

संसदको छैटौँ अधिवेशन ५६ दिन बसेर अन्त्य, नयाँ नक्सालाई संवैधानिक मान्यतादेखि महत्त्वपूर्ण विधेयक पारित

सङ्घीय संसदको छैटौँ अधिवेशन (वर्षे अधिवेशन) ५६ दिन बसेर बिहीबारबाट अन्त्य भएको छ । यसअवधिमा प्रतिनिधिसभाको २६ बैठक (१०३ घण्टा १५ मिनेट) र राष्ट्रिय सभाका ३५ बैठक (६० घण्टा ५०...