एअर इण्डिया एक्सप्रेसको विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त

संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इण्डिया एक्सप्रेसको विमान दक्षिण भारतीय राज्य क्यालिकटको विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको छ। विमानमा झन्डै २०० जना सवार थिए। उक्त विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त...

मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भ्याक्सिनले १२ अगस्टमा स्वीकृति पाउने

मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भ्याक्सिनले १२ अगस्टमा स्विकृति पाउने भएको छ । रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले यस्तो खुलासा गरेका हुन् । ग्रिडनेभका अनुसार स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको...

नेपालमा कोरोनाका कारण थप ५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७० पुग्यो

काठमाडौँ –  नेपालमा कोरोनाका कारण थप ५ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा थप ५...

शुक्रवार थप चार सय ६४ जनामा कोरोना पुष्टि

काठमाडौँ – नेपालमा शुक्रबार थप चार सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

वन तथा वातावरण मन्त्रालयमा रोजगारीको अवसर

वन तथा वातावरण मन्त्रालय कर्मचारी आह्वान गरेकाे छ । विहिवार एक सूचना जारी गर्दै पहाडी साना किसानका लागि अनुकुलन आयाेजना, आयाेजना समन्वय एकाइ हात्तिसार काठमाडाैँले सूचना जारी गरेकाे हाे ।...

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २० लाख नाघ्याे

काठमाडौं– भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २० लाख नाघेको छ । भारतमा पछिल्लो २० दिनमै १० लाख नयाँ संक्रमित थपिएका हुन् । विश्वमै कोरोना बाट बढी प्रभावित अमेरिका र ब्राजिलभन्दा...

कांग्रेसमा ५ लाख नयाँ क्रियाशील सदस्य बढाउने अनौपचारिक सहमति

काठमाडौं – नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको हो। देशभर नयाँ क्रियाशील सदस्यता वितरण...

कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने

सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने बताएको छ । बिहीबार मन्त्रिपरिषिद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले गत...

लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढ्याे, समुदाय स्तरमै सङ्क्रमणकाे जाेखिम

काठमाडाैँ – लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ । साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका,...

एसईईको परीक्षा बापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय...

आजकाे राशिफल : साउन २३ गते शुक्रबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन २३ गते । शुक्रबार । ईश्वी सन् २०२० अगष्ट ०७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...