काठमाडौँ– सरकारले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा दीपक भण्डारीलाई नियुक्त गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले भण्डारीलाई नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा नियुक्त गर्ने...
काठमाडौं – अब कोभिड–१९ (कोरोना) को पीसीआर परीक्षणको रिपोर्ट सम्बधित व्यक्तिलाई नै दिइनेछ । सबै प्रयोगशालाले पीसीआर रिपोर्ट नेगेटिभ तथा पोजेटिभ जे भएपनि सम्बन्धित व्यक्तिलाई नै दिनेछन् । आइतबार स्वास्थ्य...
देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको उत्तरपुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा संचालित आइएनएफ बाजुराका कार्यक्रमको वार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण गरिएको छ । आइएनएफ बाजुराले हिमाली गाउँपालिकाको कार्यालय धुलाचौरमै आइतबार...
शहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक तथा निर्देशक प्रेम शेर्मा (माङ्जाबुङ्गे) को निधन भएको छ । लामो समयदेखि मिर्गौला र कलेजोको समस्याबाट पीडित शेर्माको आज...
सडक सेवा शुल्कको विरोधमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका सवारीधनीहरूले आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी आन्दोलनमा उत्रिएका छन् । सडकमा सवारी साधन गुडाएबापत नगरपालिकाले कर लिन थालेपछि त्यसविरुद्ध नेपाली काँग्रेसको अगुवाइमा सवारी...
काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से ४.२९ बिन्दुले उकालो लागेर एक हजार ५६५.५५ बिन्दुमा पुगेको छ...
सिन्धुपाल्चोक- सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् । बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् । पछिल्लो दुई साताका बीच...
काठमाडौँ – विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक,...
काठमाडौँ – नेपालमा आईतबार थप एक हजार पाँच सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका...
सुशील सुवेदी, सिन्धुपाल्चोक फोटो नेपालद्धार प्रकाशित पुस्तक ‘जनप्रतिनिधि बागमती प्रदेश’ सार्वजनिक भएको छ । आईतबार बागमती प्रदेसका मुख्यमन्त्री डोरमणी पौडेलले पुस्तकको बिमोचन गर्नुभयो । एक हजार ६६८ पृष्ठको पुस्तकमा एक हजार ५५६...
चितवन- कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म...
महेन्द्रनगर- यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गर्नुभयो । सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति...