रगतको चरम अभाव

काठमाडौँ । नेपालमा रगत व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार केन्द्रले सामान्य अवस्थामा शनिबार मात्र चार सय युनिट रगत सङ्कलन गर्ने गर्दथ्यो । शनिबार प्रायः १०/१२ स्थानमा रक्तदान...

‘सबै नेपालीलाई कोरोना खोप’

काठमाडौं । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार नागरिकको जीवन र जीविका रक्षा दुवैलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट नागरिक जोगाउन स्वास्थ्य सेवा पु¥याउने र...

संंवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने

काठमाडौं । भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् तर देउवाले पार्टीको कार्यक्रमका कारण बैठकमा आफ्नो उपस्थिति हुन...

हिउँभन्दा उज्यालो मन

-दामोदर पुडासैनी किशोर आफ्नोपन हराएमा मान्छे पाषाण बन्दछ । उकालो ओरालो र गल्ठ्याङगुल्ठुङ बाटोमा मथ्न लागेको दही बनेका छौँ यात्रुहरू । समरबाट एक घण्टा गाडीमा गुडेपछि सडक टुङ्गियो । अब...

शनिबारको मौसम कस्तो रहला ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभावसंगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको...

मुठभेडकै मुडः अब ओली–प्रचण्डबीच वान टु वान वार्ता नहुने

बुधबार नेपाल कम्युनिस्ट पार्टी का दुई अध्यक्षबीच भेट भयो । करिब एक महिनापछि झण्डै डेढ घण्टा भएको छलफलबारे बिहीबार आफू निटक बाग्मती प्रदेशस्तरीय नेता कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

जाडोमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्ने खतरा

विज्ञ चिकित्सकले गर्मीको तुलनामा जाडोमा कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्ने खतरा औंल्याएका छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि मृत्यु दर भने घट्न सकेको छैन। नेपालमा...

समयमै निःशुल्क खोप उपलब्ध गराउन पहल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप ल्याउने प्रक्रियामा भइरहेका प्रगति र पहलका विषयमा चासो व्यक्त गरेका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी० निर्देशक समितिको शुक्रबार...

अटेरी सरकारः संसदको सर्वोच्चतामाथि प्रश्न

सरकारले संसदीय समितिमा अनुस्थित हुने र समितिले दिएका निर्देशन पनि पालना नगर्ने प्रवृत्ति बढेपछि संसद्को सर्वोच्चतामै प्रश्न उठेको छ। संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीलाई समितिमा बोलाउँदा नआउने र दिएका निर्देशन...

कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्ने प्रारम्भिक अनुमान गरेको छ। भारतमा खोप निर्माणमा लागेका कम्पनीले प्रतिगोटा ८ डलरसम्म उपलब्ध गराउन सकिने जानकारी सरकारलाई दिएका...

नारायणीमा बन्ने भयो ‘सी–बिच’

चितवन । पर्यटकलाई आकर्षित गर्न चितवनको नारायणी नदी किनारलाई ‘सी–बिच’ का रूपमा विकास गरिने भएको छ । भरतपुर महानगरपालिकाले गौरव आयोजनाका रूपमा ‘सी–बिच’ निर्माण आयोजना अगाडि ल्याएको हो । देशकै...

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड–दुर्गम बन्यो सुगम !

गलकोट- राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्ड लामो समयदेखि अलपत्र अवस्थामा छ । बागलुङको दुर्गम मानिएको निसीखोला, ढोरपाटन, बडिगाडलगायतका क्षेत्रमा कालोपत्र भएर सुगम बनेको सन्दर्भमा सुगम मानिएको जिल्लाकै...