आगामी जेठ पहिलो सातादेखि बञ्चरेडाँडामा उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने

काठमाडौँ – अहिलेकै गतिमा काम भए आगामी आगामी जेठ पहिलो सातादेखि बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिलसाइटमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने भएको छ । केही समय कोरोना भाइरस र...

२५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयको आह्वान

काठमाडौं – देशमा बढ्दो कोरोना संक्रमणबाट जोगिन २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन स्वास्थ्य मन्त्रालयले सबैलाई सतर्क गराएको छ । त्यस्ता जमघटकै कारण भाइरस फेलिएर फेरि महामारीको रुप...

राष्ट्रपतिबाटै लिम्पियाधुरा नभएको विभूषण वितरण

काठमाडौँ — संविधानको संरक्षक (राष्ट्रपति) बाटै प्रदान गरिएको विभूषणलाई नियालेर हेर्दा कालापानी-लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा नै समावेश गरिएको छैन । सुनमा डिजाइन गरिएको विभूषणको मध्य भागमा देशको पुरानै नक्सा...

साहुसँग लिएको ऋण तिर्न नसकेर साहुलाई घरबारी बुझाई देशै छोड्न बाध्य

जाजरकोटको भेरी नगरपालिका–११, कट्टी गाउँमा एक दर्जनभन्दा बढी दलित परिवार साहुसँग लिएको ऋण तिर्न नसकेर साहुलाई घरबारी बुझाई सपरिवार भारतमा विस्थापित भएका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको खाद्यान्नले वर्षको...

नवनियुक्त चार मन्त्रीद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ

प्रधानमन्त्रीको शिफारिसमा आज नियुक्त हुनुभएका चार मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । शपथ लिनुहुने मन्त्रीहरूमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी...

चार दिन पैदल हिँडेर योजना सम्झौता गर्न पुगे हिमालपारीका बासिन्दा

हुम्ला – हिमालपारिको गाउँ लिमीबाट चार दिन पैदल हिँडेर योजनाको सम्झौता गर्न स्थानीय बासिन्दा सदरमुकाम सिमकोट आइपुगेका छन् । प्रदेश र सङ्घीय सरकार मातहतका कार्यक्रम सदरमुकाम सिमकोटमै भएको कारण न्यालु...

माओवादीका थप दुई सांसद कारबाहीमा, के हुन्छ अबको प्रक्रिया ?

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी परित्याग गरेर नेकपा (एमाले) को सदस्यता प्राप्त गरेको भन्दै राष्ट्रिय सभाका दुई सदस्यलाई कारबाहीसहित दल त्यागको जानकारी सङ्घीय संसद्लाई दिएको छ। पार्टीले दल...

बरिष्ठ साहित्यकार पुडासैनी प्रबल जनसेवा श्री मानपदवीबाट शुशोभित

काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गर्नुभएको छ । यस्तै बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर समेत प्रबल जनसेवा श्री (चतुर्थ...

राष्ट्रपतिबाट क–कसले पाए मानपदवी र पदक ? (सूचीसहित)

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गर्नुभएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले तोकिएका व्यक्तिहरुलाई...

दार्चुलाको महाकाली नगरपालिकाको लापरवाही, बृक्षारोपण त गरियो तर बोटहरु खै ?

दार्चुलाको महाकाली नगरपालिकाले नगरपालिका केन्द्र खलंगामा बृक्षारोपण गरेको केहि हप्ता मै बोटहरु गायव भएका छन् । महाकाली नदी नियन्त्रणका लागि निर्माण गरिएको तटबन्ध वरिपरि बृक्षारोपण गर्ने भनि लगाइएका बोटहरु नै...

चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित

काठमाडौँ औ मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको सङ्गठन नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । चेम्बरको आज सम्पन्न सत्तरिऔँ वार्षिक साधारणसभाले ६७ सदस्यीय केन्द्रीय कार्यसमिति...

निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छ : सभापति देउवा

काठमाडौँ –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिलाई निकास दिन निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) केन्द्रीय कार्यसमितिद्वारा आयोजित...