थप ५ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौँ – कोरोनाको जोखिम बढेपछि थप ५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जाजरकोट, रुकुम पश्‍चिम, डडेल्धुरा र झापाले आइतबारदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेका हुन् । त्यस्तै...

अन्तर्राष्ट्रिय र आन्तरिक हवाइ उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस

काठमाडौँ – ककोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ...

नाकाहरुमा थप कडाइ गर्ने सीसीएमसीको निर्णय, भारतसँगका १३ नाका मात्रै सञ्चालन गर्ने

काठमाण्डौ – कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति सीसीएमसीले नाकाहरुमा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकामध्ये १३...

बाँके जिल्ला अस्पतालमा जनशक्तिको अभाव : ओपीडी सेवा बन्द

बाँके – कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बाँकेमा जनशक्तिको अभाव हुन थालेको छ । जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी सङ्क्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि ओपिडी...

सीमानाकामा हुने आवतजावतले कोरोना सङ्क्रमणको जोखिम बढ्दै

सिरहा – छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि सिरहा जिल्ला पनि यसको उच्च जोखिममा परेको छ । भारतीय सीमा क्षेत्रबाट निर्वाध रुपमा आवतजावत भइरहेका कारण सिरहामा पनि कोरोना...

एमालेको प्रदेश कमिटीले पूर्णता पायो

कर्णाली – नेकपा (एमाले) ले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पछिल्लो बैठकले १४७ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो । एमालेले यसअघि...

५७ सय बढीमा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा ५७ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४...

भारतमा एकैदिन झण्डै ४ लाख जनामा कोरोना, ३४९८ सङ्क्रमितको मृत्यु

काठमाडौं – भारतमा लगातार सातौं दिन तीन लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमितको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले...

पूर्व सचिव उपाध्यायले लेखे प्रधानमन्त्री ओलीलाई खुल्ला पत्र

नेपाल सरकारका पूर्व सचिव ई. भीम उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्ला पत्र लेखेका छन । उहाँले उल्लेख गर्नुभएको छ कि सोसल मिडियामा लेख्नु साईबर क्राईम हुनै सक्दैन, नेपालका डेढ...

एमालेको उपहार : ‘गुन्डा’ लाई मन्त्री

काठमाडौं – गुन्डागर्दीमा दर्जनौं मुद्दासहित फौजदारी अभियोगमा जेल सजाय भोगेका ‘गुन्डा नाइके’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त्री उपहार दिएको छ। प्रधानमन्त्री...

नवनियुक्त मन्त्री मनाङ्गेको अपराध यात्रा यस्तो छ

काठमाडौंको कुनै पनि हिरासत कक्ष राजीव गुरुङ उर्फ दीपक मनाङेका लागि नयाँ छैन। नयाँ प्रहरी प्रमुख आएपछि पहिलो तार्गेट नै उनी हुन्थे। महानगरीय प्रहरी वृत्त लैनचौर, हनुमानढोका परिसर, टेकु परिसरसँगै...

एमाले सरकार जोगाउने विषय : विभाजनको डिलमा जसपा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा टिकाइराख्ने कि हटाउने भन्ने विवाद बढ्दै जाँदा एकीकरणको वर्ष दिनमै जनता समाजवादी पार्टी (जसपा) विभाजनउन्मुख बनेको छ । पार्टीको केन्द्रमा विवाद बढिरहँदा त्यसको उत्कर्ष...