आईपीएल : दिल्ली क्यापिटल्स शीर्ष स्थानमा, पञ्जावविरुद्ध दिल्ली सात विकेटले विजयी

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा पञ्जाब किङ्ग्सलाई हराउँदै १२ अङ्कका साथ दिल्ली शीर्ष स्थानमा पुगेको हो । अमदाबादमा...

आईपीएल : राजस्थान रोयल्सद्वारा सनराइजर्स हैदराबाद ५५ रनले पराजित

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्र्तगत हिजो दिउँसो भएको खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ५५ रनले हराएको छ । राजस्थानले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याउने क्रममा...

१ महिना भित्र सातवटै प्रदेशमा अक्सिजन प्लान्ट निमार्ण गर्ने युवा उद्यमी शर्माको घोषणा

काठमाडाैँ – युवा उद्यमी सुदर्शनराज शर्माले १ महिना भित्र सात वटै प्रदेशमा अक्सिजन प्लान्ट निमार्ण गर्ने घोषणा गरेका छन । कोरोना महामारीको बेला वर्तमान अवस्थामा देखापरेको अक्सिजनको अभावलाई मध्यनजर गर्दै...

बैशाख २७ गते संसद अधिवेशन, प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख २७ गतेका लागि संसदको अधिवेशन बोलाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसदको बैठक डाक्न सिफारिस गरे अनुसार...

बेदकोट नगरपालिकाका प्रमुख चन्दलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि समन्वय तथा सहयोग गर्नमा रातदिन खटिरहनुभएका बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द स्वयम कोरोना संक्रमित हुनुभएको छ । उहाँले आफ्नो...

बेदकोटद्धारा महाकाली अस्पताललाई स्वास्थ्य सामाग्री व्यवस्थापनका लागि १० लाख सहयोग

कञ्चनपुर –कञ्चनपुरको महाकाली अस्पताललाई बेदकोट नगरपालिकाले आर्थिक सहयोग गरेको छ । अक्सिजनको सहज आपूर्तीका लागि वेदकोट नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ । कोभिड १९ को रोकथाम नियन्त्रण र...

प्रभावित क्षेत्रबाट जानेहरुबाट गाउँमा कोरोना फैलियो

कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ। भारत मात्रै होइन, नेपालकै कोरोना प्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च...

संक्रमण दर ४० प्रतिशत

काठमाडौं – कोरोना संक्रमण दर शनिबार करिब ४० प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ जना अर्थात्...

फास्ट–ट्र्याक पूर्वनिर्धारित समयमा सम्पन्न हुने

तराई-मधेस द्रुतमार्ग (फास्ट–ट्र्याक) आयोजना निर्माणकार्य पूर्वनिर्धारित समयमा सम्पन्न गर्ने गरी नेपाली सेनाले आवश्यक निर्माण प्रक्रिया अगाडि बढाएको छ । (फास्ट–ट्र्याक) परियोजना निर्माण बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा प्रश्न उठ्नुका साथै सार्वजनिक...

एमालेको १० औं महाधिवेशन कार्यतालिका सार्वजनिक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ । गत...

निषेधाज्ञामा थप कडाई : सिसिएमसीका निर्णयहरु

काठमाडौँ – कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) ले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ । केन्द्रको शनिबार सम्पन्न बैठकका...

उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरु कोरोनाको जोखिममा

कोभिड–१९ को महामारीका कारण उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरु जोखिममा परेका छन् । खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न दिइने भएपछि तरकारी तथा फलफूल बजारहरूमा बिहान र...