उपकुलपति कार्यालयमा तोडफोड गर्नेहरूमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाण्डौ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति कार्यालयमा भएको तोडफोडप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न गृह प्रशासनसँग आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार...

३७ वर्षपछि नेपाल र हङकङ आमनेसामने, आज मैत्रीपूर्ण खेल हुँदै

काठमाण्डौ – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे हङकङको सो कोन पोमा स्टेडियममा सुरु हुनेछ। नेपाल र हङकङ ३७...

घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य: सम्पत्ति शुद्धीकरण रोक्न नयाँ व्यवस्था लागू

काठमाडौं – अबदेखि घरजग्गा किनबेच गर्दा खरिदकर्ता र विक्रेताले दुवैले आफ्नो बैंक स्टेटमेन्ट र केवाईसी (KYC) फारम पेश गर्नुपर्ने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको नयाँ निर्देशनअनुसार...

अमेरिकामा १२ देशका नागरिकमाथि प्रतिबन्ध, आतंकवाद जोखिमको कारण

काठमाडौं — अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकहरूमाथि अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया,...

आरिफ शेखको उत्कृष्ट पारीपछि नेपालको लगातार दोस्रो जित

काठमाडौं — आरिफ शेखको करियरकै उत्कृष्ट ७८ रनको शानदार पारीको मद्दतले नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ। नेदरल्याण्ड्सले...

भारतबाट फर्किएका तीन जनामा कोभिड संक्रमण पुष्टि, सुदूरपश्चिममा सतर्कता

कञ्चनपुर — भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। संक्रमितहरूमा दुई पुरुष र एक महिला छन् भने सबै हाल होम आइसोलेसनमा छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य...

आरसीबीको जित उत्सवमा भगदड, कम्तीमा १० को मृत्यु

काठमाडौं — भारतीय क्रिकेट टोली रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को ऐतिहासिक जितको उत्सव मनाउने क्रममा बेङ्गलुरुको चिन्नास्वामी स्टेडियमबाहिर मच्चिएको भागदौडमा कम्तीमा १० जनाको मृत्यु भएको छ। घटनामा धेरै घाइते भएका...

एसभीएएन स्कुलको शिलान्यास, समृद्ध जीवनदर्शन र आधुनिक शिक्षा समेट्ने लक्ष्य

काठमाडौँ – समृद्ध पूर्वीय जीवनदर्शन र आधुनिक २१औं शताब्दीका सीप समेट्ने उद्देश्यले चन्द्रागिरी नगरपालिका–७, महांकाल ब्याडमिन्टनस्थित एसभीएएन स्कुलको आज औपचारिक शिलान्यास सम्पन्न गरिएको छ। नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास...

सहायक सिडिओ धामीको टोली गाउँमै पुग्यो, ९७ वर्षीया भट्टसहित सयौँले पाए नागरिकता

दार्चुला – सदरमुकाम खलंगासम्म जान नसक्ने अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै व्याँस गाउँपालिकामा घरमै पुगेर नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीको...

संसद बैठक बस्दै नबसी स्थगित

काठमाडौँ- प्रतिनिधिसभाको बैठक गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै भइरहेको राजनीतिक गतिरोधका कारण बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जाने नागरिकसँग अवैध...

सेयर बजारमा ११.९७ अंकको गिरावट, कारोबार रकममा समेत कमी

काठमाडाैँ— बुधबार सेयर बजार ११.९७ अंकले घट्दै नेप्से परिसूचक २६४६ मा झरेको छ। कारोबार रकम पनि घट्दै अघिल्लो दिनको ६ अर्ब ६७ करोड रुपैयाँको तुलनामा आज ५ अर्ब १६ करोड...

भिजिट भिसा प्रकरणबारे प्रत्यक्ष संसद्मै विस्तृत जवाफ दिन तयार छु: गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणबारे प्रतिनिधिसभामै विस्तृत जवाफ दिने बताएका छन्। आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ...