सर्लाही – सर्लाहीको धनकौलका १४ वर्षीय बालकमा कोरोना भाइरस (कोभिड–१९) नरहेको पुष्टी भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंमा पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ अर्थात कोरोना नरहेको पाइएको हो । गत चैत २३ गते भारतको दिल्लीबाट आएर धनकौल गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेका बालकको सुक्रवार ¥यापिड डाइग्नोष्टिक टेष्टमा एन्डिबडी पोजिटिभ देखिएको थियो ।
याे पनि …..
१४ वर्षिया बालकको आरडीटी रिपोर्ट पोजेटिभ, स्वाब काठमाडौँ पठाइयो