हेलम्बुमा भारि हिमपात, जाने हैन त हिउँ खेल्दै ग्रेटट्रेल हेर्न !
सिन्धुपाल्चोक – देशभरी परेको झरिसँगै सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ । हेलम्बुको उच्च पहाडी क्षेत्र सेर्माथाङ, तार्केघ्याङ, मेलम्चीघ्याङ क्षेत्रमा हिमपात भएको गाउँपालिकाले जनाएको छ । बुधवार बिहानैबाटै यस क्षेत्रमा...