एमाले उपाध्यक्षको पुस्तक बिमोचित

काठमाडौं, १९ पुस । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ‘आमा, सपना र ताराहरू’ नामक पुस्तक विमोचन भएको छ ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस...

प्रद्युम्न पौडेलको ‘हिमालमाथि उभिएर’ कविता संग्रह विमोचन

काठमाडौ– कवि प्रद्युम्नप्रसाद पौडेलद्वारा लिखित ‘हिमालमाथि उभिएर’ कविता संग्रह शनिबार एक भव्य समारोहका बीचमा विमोचन गरिएको छ । भक्तपुरको गठ्ठाघरमा कार्यक्रमका बीच मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उक्त कविता...

सम्झनाका रङ्ग साथीहरूको साथ

अञ्जु कार्की २०८१ सालको दशैंको समयमा कान्तिपथ हुँदै मोरङको यात्रा मेरो जीवनमा एकदमै विशेष बनेको छ।यो वर्ष को बाढीले बिगारेको सडक र कष्टपूर्ण यात्रा भएपनि त्यो यात्रा एक अनौठो अनुभव...

मुक्तक लेखनका लागि सरल भाषा तर गहिरो अभिव्यक्ति हुनुपर्छ – मिना चौलागाई

नेपाली साहित्यको जगतमा एउटा छुट्टै नाम स्थापित गर्न सफल मुक्तककार मीना चौलागाईको नयाँ मुक्तक सङ्ग्रह  विमोचन भएको छ । मीना चौलागाईद्वारा लिखित ‘मनोकाङ्क्षा’ मुक्तक संग्रह शनिवार काठमाण्डौमा एक कार्यक्रम आयोजना...

मीना चौलागाईको मुक्तकसंग्रह सार्वजनिक

काठमाडौँ –  मुक्तककार मिना चौलागाईद्वारा  लिखित मनोकाङ्क्षा मुक्तकसंग्रह विमोचन भएको छ । नेपाल मुक्तक प्रतिष्ठानले  आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राइको प्रमुख आतिथ्यतामा मुक्तकसंग्रह विमोचन...

नेपालको घाउ

म सोच्न बाध्य छु, यो देश कता जाँदैछ, आफ्नो धर्तीको सपनालाई कोले खै खाँदैछ। जहिलै नेताको भाषण, योजना खाली, जनता भोकै, भ्रष्टाचारीलाई ताली। पर्वतका शिखर सुन्दर, हिमालको शिर उच्च, तर...

मुक्तककार मीना चौलागाईको दोस्रो कृति सार्वजनिक हुने

मुक्तककार मीना चौलागाईको दोस्रो कृति सार्वजनिक हुने भएको छ। यही आउँदो मङ्सिर ८ गते शनिबार उहाँको दोस्रो कृति मुक्तकसङ्ग्रह ” मनोकाङ्क्षा ” बिमोचन हुने भएको हो। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल...

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाईंदै

काठमाडौँ- नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका...

न्यूयोर्कमा छापिएको समाजसेवी इन्द्र तामाङको आत्मकथा लोकार्पण

अमेरिका- फोटो कोलाज आर्टिष्ट तथा फोटोग्राफर इन्द्र तामाङको आत्मकथा लोकार्पण गरिएको छ । अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाइटमा आयोजित एक कार्यक्रममा तामाङको आत्मकथा ‘माई क्युरियस इअर्स वीथ चाल्र्स हेनरीफोर्ड, द अटोबायोग्राफी अफ...

‘मुकाम रणमैदान’ ले पायो मदन पुरस्कार

काठमाडौँ – २०८० सालको मदन पुरस्कार मोहन मैनालीकृत ‘मुकाम रणमैदान’ ले पाएको छ। बिहीबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच २०८० सालको मदन पुरस्कार मोहन मैनालीको कृति मुकाम रणमैदानलाई प्रदान गरिएको...

कार्ल विक्रम थापाद्वारा लेखिएको “अमेरिकाको संक्षिप्त इतिहास र संविधान” नामक पुस्तकको विमोचन

काठमाडौँ – कार्ल विक्रम थापाद्वारा लेखिएको “अमेरिकाको संक्षिप्त इतिहास र संविधान” नामक पुस्तकको आज भव्य रुपमा विमोचन गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य बामदेव गौतम हुनुहुन्थ्यो ।...