५० वर्षपछि देखिनुपर्ने रोगहरु आजभोलि कम उमेरमै देखिन्छन्ः डा. आदित्य महासेठ (अन्तर्वार्ता)

५० वर्षपछि देखिनुपर्ने रोगहरु आजभोलि कम उमेरमै देखिन्छन्ः डा. आदित्य महासेठ जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । खासगरी हृदयका रोगीले...

मौसमी प्रकोपको चपेटामा नेपाल

चट्याङ प्रकोप नेपालमा मौसमी प्रकारको प्रकोपमध्ये पहिलो स्थानमा छ र यो सबै प्रकोपहरूमा तेस्रो उच्च श्रेणीमा छ। नेपालमा सन् २०२२ सालमा मात्रै २२५ चट्याङबाट ८७ जनाको मृत्यु भएको छ भने...

लैंगिक हिंसा

पिडितको आँसु, किन सधैं बग्छ न्यायका लागि लोकतन्त्रको नगरमा पनि। आफ्नो पिडा सुनाउन पनि आत्मदाहा गर्नुपर्ने। घरभित्र होस् या समाजको अगाडि दबाइन्छ अस्तित्व,अनि जिउँदै जलाइन्छ सपनाहरू। सति युगमा हस्तिनापुर भित्र...

मुक्तक लेखनका लागि सरल भाषा तर गहिरो अभिव्यक्ति हुनुपर्छ – मिना चौलागाई

नेपाली साहित्यको जगतमा एउटा छुट्टै नाम स्थापित गर्न सफल मुक्तककार मीना चौलागाईको नयाँ मुक्तक सङ्ग्रह  विमोचन भएको छ । मीना चौलागाईद्वारा लिखित ‘मनोकाङ्क्षा’ मुक्तक संग्रह शनिवार काठमाण्डौमा एक कार्यक्रम आयोजना...

तिहारमा मौलाउँदै बेतिथि: कोही जुवातास खेलेर घरखेत सिध्याउँदै, कोही देउसी भैलोको नाममा लुट्दै

जुवातास, लंगुरबुर्जा, कौडाहरु खेल्न खेलाउन कानूनी रुपमा बन्देज छ । कानूनी रुपमा बन्देज गरिएको यस्ता कार्य अहिले बाटोमा हिँड्दा जताततै जुवातास, लंगुरबुर्जा, कौडाहरु खेलेको वा खेलाएको देखिन्छ । होटल, गेस्ट...

स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने

काठमाडौँ – स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा भाडा नलाग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै कार्तिक १५ गतेदेखि लागु हुनेगरी पोसाकमा रहेका र परिचयपत्र बोकेका महिला...

चाँडपर्वमा उपभोक्ता ठगीको शिकार

ठूला चाँडपर्व नजिकिएसँगै आम उपभोक्ताले थेग्न नसक्ने गरी अत्यावश्यक बस्तुको मुल्य बुद्धि हुदाँ पनि सरोकारवाला निकाय मौन छ । अझ बाढी पहिरो र प्राकृतिक प्रकोपको बहानामा यातायातको असहजतालाई बहाना बनाएर...

के माओवादी केन्द्र स्वार्थ समूहको चङ्‌गुलबाट निस्कन सक्ला ?

समाज विकास प्रक्रियामा जुन वर्ग उत्पीडनमा पर्छ, प्रायः त्यस वर्गबाट विचारधारात्मक पहल हुने गरेको देखिंदैन। शासक वर्गका सदस्यहरूमध्येको वामपन्थी पक्षले आफ्नो वर्गसँग विद्रोह गरेर क्रान्तिकारी वर्गको पक्षमा उभ्याउँछ। दासयुगमा स्पार्टाकसको...

बिभेदकारी नीतिले सहकारीमा संकट बढ्दो

सहकारी क्षेत्रमा देखिएको संकटले देशको समग्र अर्थतन्त्र तथा समाजलाई नै असर पारेको छ । कुनै न कुनै रुपमा समाजमा रहेका हरेक बर्ग र तह र तप्काका आम मानिस सहकारी क्षेत्रमा...

गौराका फाग र अठवाली भित्रकी गो:रा

खिमानन्द जोशी मानसखण्ड क्षेत्रको विशिष्ट पर्व  गौरा समानता,सौम्यता, प्रवृति, प्रेम, हर्ष उल्लास, आध्यात्मिक सन्तुष्टि जस्ता विविध पक्षहरूको संगम हो । यो पर्वले यहाँको सबै जात जाति, सबै उमेर र क्षेत्रका...

जनयुद्धले निम्ताएको विसंगतिः गाउँका जमिन बाँझै, सहरमा छैन खाली ठाउँ !

अहिले भनिन्छ, ‘गाउँ रित्तियो, राजधानीमा पाइला टेक्ने ठाउँ भएन ।’ गाउँका खेतवारी बाँझै रहँदा काठमाडौं उपत्यकासहित जिल्लाका सदरमुकामहरुमा खाली जमिन भेटिनै मुस्किल छ । ०५० सालअघि उपत्यकाभित्र खेतीयोग्य जमिन प्रशस्तै...

माता तिर्थ औसीमा आमालाई सम्झिदा – प्रेम जोशी ‘सागर’

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’ आमा तिमिले भारी बोकेर पढाएको याद छ मलाई । पछ्यौरीले ढाक्दा ढाक्दा झुम्रिएको कपाल पनि याद छ मलाई । कापी...