दोस्रो चरणमा पत्रकार र कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई खोप दिइने

काठमाडौं – कोरोना भाइरस (कोभिड(१९) विरुद्ध पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा....

पहिलो चरणमा ८४ हजारले लगाए कोरोना विरुद्धको खोप

काठमाडौँ – पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध...

भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष

काठमाडौ – बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको...

पश्चिमी वायु प्रणाली पूर्वी नेपालबाट बाहिरियो, आज बाट मौसममा क्रमिक सुधार हुने

काठमाडौं – काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ । त्यसैले आज बिहान अत्यधिक चिसो महसुस भएको छ । गत पुस १६ गते काठमाडौंको न्यूनतम तापक्रम...

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्, यसरी गरिदैछ अनुसन्धान

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक...

भगिनी सम्बन्ध तीव्र विस्तार गर्दै स्थानीय सरकार

काठमाडौं – स्थानीय सरकार (गाउँपालिका÷नगरपालिका)ले विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध बनाउन थालेको अढाई दशकभन्दा बढी भएको छ । पछिल्लो समयमा स्थानीय तहले यसलाई तीव्रता दिएका छन् । हालसम्म २० स्थानीय...

लक्ष्यभन्दा आधा कमले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं – सरकारले सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा आधा कमले खोप लगाएका छन् । शुक्रवारसम्ममा ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

लकडाउनका कारण बढ्यो पाठेघरको क्यान्सरको समस्या

काठमाडौंँ – कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गरिएको बन्दाबन्दीले महिलामा हुने पाठेघर क्यान्सरको समस्या बढाएको छ । कोरोना सर्ने डर तथा बन्दाबन्दीका कारण अस्पताल जान नपाएर पाठेघरमा सामान्य समस्या भएको...

टुटल र पठाओ बन्द गर्नुपर्ने माग राख्दै ट्याक्सी व्यवसायी आन्दोलनमा

काठमाडौँ – काठमाडौँ उपत्यकामा ट्याक्सी चालक तथा व्यवसायी फेरि आन्दोलित भएका छन् । टुटल पठाओजस्ता सेवा बन्द गर्नुपर्नेदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने लगायत माग उनीहरुले राखेका छन् । नेपाल राष्ट्रिय...

सेयर बजारमा गैरकानुनी कारोबार,भएन कारबाही

काठमाडौं – कोरोना महामारी र राजनीतिक संकटको दुष्चक्रमा फसेको अर्थतन्त्र लयमा फर्किन लामो समय कुर्नुपर्ने अनुमान चलिरहेको छ। तर, यही अर्थतन्त्रको ऐना मानिने सेयर बजार लगातार उकालो लाग्दै छ। बढ्दो...

भागरथी हत्या प्रकरण : मोबाइलबाट फेला पर्‍यो ‘क्लु’, परिचितबाटै हत्याको आशंका

काठमाडौं – भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरुले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपधारीको नजिक पुगिसकेको उनीहरुको भनाइ छ । घटना बुधबार...

बैतडीमा बुवाले गरे आफ्नै छोरीको गोली हानी हत्या

बैतडी – बैतडीमा बुवाले आफ्नै छोरीको हत्या गरेको छ । शनिवार बुवाले आफ्नै छोरीमाथि गोली चलाएका हुन् । पुर्चाैडी नगरपालिका–१० का धनसिह महराले आफ्नै २० वर्षीया छोरी बेलमतीको गोली हानी...