फास्ट ट्रयाकको ५० अर्ब बढीको सुरुङमार्ग र पुल निर्माणमा भ्रष्टाचारको गन्ध, छानबिन थालियो

तराई–मधेस द्रुतमार्गको ५० अर्बभन्दा बढीको लागतका सुरुङमार्ग र पुल निर्माणका लागि सीमित ठेकेदार कम्पनी मात्रै छनोटमा परेपछि मिलेमतोको शंकामा प्रतिनिधिसभाको लेखा समितिले छानबिन थालेको छ । सरकारले द्रुतमार्गको निर्माणको जिम्मा...

“युनीटी जर्नल” दोस्रो संस्करण बिमोचन, उत्कृष्ट सर्जकहरु सम्मानित

महाशिवरात्री तथा सेना दिवस–२०७७ को अवसरमा नेपाली सेनाले दास्रो पटक प्रकाशन गरेको सामरिक लेखरचनाहरुको संग्रह युनीटी जर्नल दोस्रो संस्करण एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । प्रधान सेनापति महारथी पूर्णचन्द्र...

हत्या अभियोगमा तीन जना पक्राउ

चितवन, फागुन २६ गते । एक युवालाई हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा गैँडाकोट नगरपालिका– २...

चालक अनुमतिपत्रका लागि आवेदन दिने चार लाख ५२ हजार

काठमाडौँ, फागुन २६ गते । देशभरमा गरी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या चार लाख ५२ हजार पुगेको छ । यो सङ्ख्या गत पुस २९ देखि अहिलेसम्मको देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा...

ओली झनै शक्तिशाली

नेकपा एमाले ब्यूँतिएसँगै सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली देखिएका छन् । उनी पार्टीमा शक्तिशाली देखिए पनि सबैलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने चुनौती उनीसामु देखिएको छ ।...

प्रचण्डको अफरमा देउवा सकारात्मक, जसपा द्विविधामा

शेरबहादुर देउवासँग उनकै नेतृत्वमा काँग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने र प्रधानमन्त्री केपी ओलीलाई बिदाइ गर्ने प्रयासमा पुष्पकमल दाहालले छलफल गरेका छन् । उक्त प्रस्तावमा देउवा सकारात्मक देखिएको...

प्रतिबद्धता गरेजति खोप नआउँदा खोप अभियानमा धक्का

कोभ्याक्सले नेपाललाई उपलब्ध गराउने भनेको खोपको पूरा मात्रा आगामी जेठभित्र मात्र आइपुग्ने स्थिति देखिएको छ। कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा। श्यामराज उप्रेतीका अनुसार कोभ्याक्सले पहिलो लटमै २२ लाख...

सत्ता सहकार्य गरे जसपाको माग पुरा गर्न प्रम ओली तयार

सत्ता सहकार्यदेखि तराईमा देखिएका विभिन्न समस्या समाधान गर्ने उद्देश्यले आवश्यक छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी जनता समाजवादी पार्टी ले छुट्टाछुट्टै कार्यदल गठन गरेका छन् । कार्यदलमा एमालेबाट...

दुई सातापछि मेलम्चीको पानी घरघरमा

मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले...

अनलाइन ‘ब्रिफिङ’ पछि मात्र आरोहण अनुमतिपत्र

पर्वतारोहणको मुख्य याम सुरु हुँदै गर्दा पर्यटन विभागले यसलाई थप व्यवस्थित बनाउने प्रयास अघि बढाएको छ । कोरोना सङ्क्रमणका कारण गत वर्ष पर्वतारोहणको मुख्य समय अर्थात् वसन्तयाम नै प्रभावित भएपछि...

विपक्षीको रणनीति : संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेल गर्ने

हिउँदे अधिवेशन सुरु भएपछिको पहिलो बैठक नै अवरुद्ध भएपछि सूचना टाँसेर रोकिएको प्रतिनिधिसभाको बैठक बुधबार कसरी सञ्चालन हुन्छ भन्ने यकिन भएको छैन । संसद् सचिवालयले बुधबारका लागि सोमबारकै कार्यसूची सार्वजनिक...

छाडिदिऊँ भन्ने मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको जवाफ : ‘उपाय अनेक छन्, चूप लागेर बस्नोस्’

‘आऽऽऽ, कति किचकिच गर्नु, अब छाडिदिऊँ।।।१’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसो भन्न गएका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उहाँको जवाफ थियो, ‘उपाय अनेक छन्, चूप लागेर बस्नुस्’ सर्वोच्च अदालतले सत्तारुढ नेकपा...