काठमाडौँ- रङहरूको पर्व होली आज तराई–मधेशका जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। हिमाली र पहाडी क्षेत्रमा भोलिपल्ट मनाउने परम्पराअनुसार तराईमा आज फागु पर्व मनाउने गरिएको हो। झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, रौतहट,...
काठमाडौँ। निर्वाचन आयोग नेपाल ले पर्सि बिहीवार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको जनाएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको समय गएराति १२ बजेदेखि समाप्त भएको हो।...
रौतहट- रौतहट को चन्द्रपुर नगरपालिका–५ राजपेडामा सोमबार शंकास्पद वस्तु फेला परेपछि स्थानीयमा त्रास फैलिएको छ। बिहान सडक छेउमा वस्तु देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै नेपाल प्रहरी...
बागलुङ। मुस्ताङ मा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका एक कर्मचारीको मृत्यु भएको छ। थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मुस्ताङ भन्सार कार्यालयका ३२ वर्षीय कर्मचारी...
काठमाडौँ। रामेछाप मा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। मृत्यु हुनेमा नेपाल प्रहरी का सहायक निरीक्षक पर्शुराम यादव र ५७ वर्षीय डोर...
काठमाडौँ। ओमप्रकाश अर्याल ले चुनाव प्रचारप्रसार निषेध (मौन) अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताउनुभएको छ। निर्वाचन आयोग नेपाल को बहादुर भवनस्थित कार्यालयमा आयोजित छलफलमा उहाँले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, सुरक्षा...
रामेछाप- रामेछाप मा निर्वाचन सामग्री तथा कर्मचारी बोकेको गाडी दुर्घटनामा पर्दा एक सुरक्षाकर्मीको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। सोमबार अपराह्न नेपाल प्रहरी का अनुसार दुर्घटनामा एक...
काठमाडौँ – फागुपूर्णिमा अर्थात् होली आज देशका हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र...
काठमाडौँ। सर्वोच्च अदालत ले जबरजस्ती करणी (बलात्कार) जस्ता गम्भीर अपराधमा पीडकबाट क्षतिपूर्ति असुल उपर हुन नसक्ने अवस्था भए राज्यले नै ‘पीडित राहत कोष’ मार्फत क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने महत्वपूर्ण फैसला गरेको...
काठमाडौं- अमेरिकास्थित मधेशी एकता समाज अमेरिका को आयोजनामा टेक्सास राज्यको इरभिङमा फागुन १६ गते शनिबार भव्य रूपमा होली विशेष कार्यक्रम सम्पन्न भएको छ। समाजको टेक्सास च्याप्टरद्वारा आयोजित ‘होली धमाका’ कार्यक्रममा...
काठमाडौं । नेपाल सरकारले मध्यपूर्वमा विकसित पछिल्लो अवस्थाप्रति सजग रहन आग्रह गरेको छ। संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा गरेको आक्रमण तथा त्यसको जवाफमा इरानले मध्यपूर्वका विभिन्न देशमा गरेको प्रत्याक्रमणपछि...
काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न अत्यावश्यक सेवासम्बन्धी सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ। यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। आयोगले सवारीसाधन...