रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना, ३ जना घाइते

रामेछाप – रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको हो...

१४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौँ – निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको छ । आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गरी कतिपय मतदान केन्द्रमा मौसमको...

कागेश्वरी मनोहरामा ७६ प्रतिशत मत खस्यो, आजै मतगणना हुने

काठमाडौँ – काठमाडौँको कागेश्वर मनोहरा नगरपालिकामा ७६ प्रतिशत मत खसेको छ । जम्मा ३५ हजार ४ सय ९३ जना मतदाता रहेको कागेश्वरीमा २६ हजार ९ सय ८८ मत खसेको काँग्रेस...

उदयपुरमा मतपेटिका लुट्ने प्रयासपछि गोली चल्यो, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

उदयपुर – उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोलीबाट अन्य एक जना र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक जना प्रहरी...

काठमाडौँ महानगरको मतगणना आज राति ८ बजेबाट सुरु हुने

काठमाडौँ – स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ । निर्वाचन आयोगले साँझ...

देशभरका ३४ स्थानमा मतदान स्थगित, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ – नेपाल प्रहरीले देशभरका ३४ स्थानमा मतदान स्थगित भएको जनाएको छ । ठाउँठाउँमा झडपको अवस्था आएपछि ३४ मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको हो । स्थगित भएका स्थानमा...

६२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

काठमाडौं – शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६२ प्रतिशत मत खसेको भएको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा कम्तीमा...

देशभर पाँच स्थानको स्थानीय तह निर्वाचन स्थगित

काठमाडौं – पाँच स्थानको स्थानीय तह निर्वाचन आज स्थगित भएको छ । काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १३, रामेछापको खाँडादेवी–१ राँकाथुम, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शितलपुर मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी...

गोरखामा गोली चल्यो, गोली लागेर एक जना घाइते

गोरखा – गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा मतदान केन्द्रमा...

१५ वर्षीया किशोरीलाई बलात्कार गर्ने १९ वर्षिया युवक पक्राउ

तनहुँ – १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-६ बस्ने १९ वर्षीय रोशन मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-४ दुलेगौडास्थित होटल एण्ड लजमा मगरले...

श्रीमतीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा श्रीमान पक्राउ

दाङ – आफ्नै श्रीमती २५ वर्षीया गिता चौधरीलाई धारिलो हतियार कैंची प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा गढवा गाउँपालिका-४ पर्सा बस्ने २७ वर्षीय शिउ कुमार चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ...

काठमाडौँ उपत्यकामा साँझ ६ बजेदेखि यातायात चल्ने

काठमाडौं – काठमाडौं उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ । ट्राफिक प्रहरी महाशाखाले साँझ ६ बजेदेखि सार्वजनिक सहित सबैखाले यातायातका साधन सञ्चालन गर्न दिनेगरी निर्णय...