भारतीय एसएसबीले तुइन काटे नकाटेकोबारे प्रारम्भिक विवरण

काठमाण्डौ – दार्चुलाको व्यास गाउँपालिका–२ मालमा महाकाली तर्ने क्रममा बेपत्ता जयसिंह धामी अझै फेला परेका छैनन् । हिजो बिहानदेखि बेपत्ता धामीको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ...

अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजना पक्राउ

डोटी- अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको...

कर्णालीमा सय प्रतिशत रोपाइँ – भोकमरीको चपेटामा नपर्ने सङ्केत

काठमाडौँ – यस वर्ष कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको थियो । सो प्रदेशमा शतप्रतिशत रोपाइँ हुदा ३८ हजार ३८५ हेक्टर...

नेपाल टेलिभिजन : बढ्दो अनियमितता

राष्ट्रको अग्रणी टेलिभिजन संस्था अहिले विभिन्न स्वार्थ समुहको तारो बनेको छ । २०४१ सालमा स्थापना भएर अहिलेसम्म आइप्ग्दा क्षेत्रीय र केन्द्रीय गरी ५ वटा टेलिभिजन च्यानलहरु, १९ वटा रिले स्टेशनहरु...

बैतडीमा साउन मसान्त सम्म निषेधाज्ञा थपियो

बैतडी – भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो । यसअघि खुकुलो पार्दै...

स्मार्ट लकडाउनको तयारीमा सरकार

काठमाडौँ – सरकारले स्मार्ट लकडाउनको तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता निर्देशक...

चैत मसान्त सम्म खोप योग्य सबै नागरिकलाई खोप लगाईने : स्वास्थ्य मन्त्रालय

काठमाण्डौ – सरकारले आउँदो चैत मसान्तसम्ममा कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै नागरिक खोपको पहुँचमा पुग्ने दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर यसअघि...

बिहान र दिउँसो गर्मी बढ्ने तथा राति ठूलो पानी पर्ने किन ?

काठमाण्डौ – केही दिनदेखि बिहान र दिउँसो गर्मी बढ्ने तथा राति ठूलो पानी पर्ने गरेको छ । जलवाष्पयुक्त हावाको कारण यस्तो हुने गरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका...

होटलमा लुकाएको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा

काठमाडौं – विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा...

निर्धारित समयमै द्रुतमार्ग बन्ने

काठमाडौं काठमाडौँ–तराई÷मधेस द्रुतमार्गको निर्माण निर्धारित समयमा नै सम्पन्न गर्ने घोषणा गरिएको छ । द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले आर्थिक वर्ष २०८०÷८१ भित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने घोषणा गरेको...

फिल्म हल भत्काएर व्यापारिक शैलीको नयाँ भवन बनाउदै व्यवसायी

फिल्म निर्माण र प्रदर्शनको व्यवस्थापनमा सक्रिय देखिने निर्माता तथा वितरक गोपाल कायस्थलाई यतिखेर राजधानीको बौद्धस्थित सिद्धार्थ चलचित्र मन्दिर (हल) भत्काउने चटारो छ। एक सातादेखि उनी सिद्धार्थ हलभित्र रहेका सामान व्यवस्थापनमा...

कोरोनाको तेस्रो लहरविरुद्ध तयारी तीव्र

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १८० भेन्टिलेटरसहित...