सम्पर्क विहिन भएको तारा एयरको जहाजमा चालक दलका सदस्य सहित यी हुन् २२ जना सवार (नामावली)

काठमाडौँ – पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । आइतबार विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो । तारा एयरको ‘एईटी’...

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन, ६ विदेशी सहित १९ यात्रु सवार

काठमाडौँ – पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । आइतबार बिहान पोखरा विमानस्थलबाट उडेको नाइन एन एइटी जहाज सम्पर्कविहीन भएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन...

गेटा मेडिकल कलेजमा तीन सय शैय्याको अस्पताल सञ्चालन गर्ने तयारी

कैलाली – कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेजमा तीन सय शैय्याको अस्पताल सञ्चालन गर्ने तयारी गरिएको छ। यसै वर्षदेखि अस्पताल सञ्चालन गर्न लागिएको छ। सरकारले एक दशकअघि गेटा मेडिकल कलेज खोल्ने...

आज यी ठाउँमा हुनेछ चट्याङसहितको वर्षा, सतर्क रहन आग्रह

काठमाडौं – हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । देशमा आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी प्रदेश...

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज दिउँसो ४ बजे प्रस्तुत हुने

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको...

आज गणतन्त्र दिवस

काठमाडौं – आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत्...

आगामी वर्षको बजेट आइतबार ४ बजे प्रस्तुत हुने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भोलि (आइतबार) दिउँसो ४ बजे प्रस्तुत गर्ने भएको छ । संविधानको धारा ११९ बमाेजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को...

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं – प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको लागि संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुख...

अझै २ दिन वर्षाको सम्भावना : सचेत रहन मौसमविद्को आग्रह

काठमाडौं – जल तथा मौसम पूर्वानुमान शाखाले नेपालका विभिन्न भूभागमा अझै २ दिन वर्षा हुने भएकोले सचेत रहन आग्रह गरेको छ । बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो...

देशका विभिन्न ठाउँमा आंशिक बदली, यस्तो रहनेछ देशभरीको मौसम !

काठमाडौँ – आज बिहान देशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम...

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

काठमाडौं – कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये...

पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताएका...