प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

काठमाडौँ । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको गृह मन्त्रालय ले जनाएको छ। आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा,...

मतदान र मतपेटिका सङ्कलनको दिन समेत मौसम सफा रहने

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग ले प्रतिनिधिसभा निर्वाचनको दिन देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ। विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मतदान प्रक्रिया प्रभावित हुने गरी वर्षा वा...

निर्वाचन शान्तिपूर्ण वातावरणमा हुने आधार तयार : जियोक

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) ले प्रतिनिधिसभा सदस्यको फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता उत्साहित रहेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको छ। स्थलगत अवलोकन तथा कल सेन्टरमा प्राप्त सूचनाका...

निर्वाचनको मुखैमा दुई उम्मेदवार पक्राउ

वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा दुई फरक जिल्लाबाट दुई जना उम्मेदवार पक्राउ परेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा...

मौन अवधिमा जसपा उम्मेदवार नगदसहित पक्राउ

सिरहा। प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव नगदसहित पक्राउ परेका छन्। मौन अवधिका बेला नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै...

बेहोस भएका मतदान अधिकृतको मृत्यु

सर्लाही। सर्लाही मा बेहोस भएका मतदान अधिकृत रघुनाथ महतोको मृत्यु भएको छ। मंगलबार बिहान अचानक बेहोस भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। दिउँसो करिब २ बजे उनको...

धनगढीमा झडप नियन्त्रणका क्रममा इन्स्पेक्टर र असई घाईते, सेती अस्पतालमा उपचार हुदैँ

कैलाली। धनगढी उपमहानगरपालिका–१३ मा दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिने क्रममा दुई प्रहरी कर्मचारी घाइते भएका छन्। मंगलबार साँझ भएको घटनामा घाइते इन्स्पेक्टर बलराम पाण्डे र असई डबल साउदको सेती...

मतदानका दिन मौसम मुख्यतया सफा रहने

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले फागुन २१ गते हुने मतदानका दिन देशभर मौसम मुख्यतया सफा रहने जनाएको छ। मङ्गलबार साँझ जारी बुलेटिनअनुसार तराईका केही स्थानमा...

इरानी ड्राेन आक्रमणमा ज्यान गुमाएका नेपालीको शव ल्याउने प्रक्रिया सुरु

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा इरानी ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालय ले जनाएको छ। मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा...

तराई–मधेशमा आज होली पर्व धुमधामका साथ मनाइँदै

काठमाडौँ- रङहरूको पर्व होली आज तराई–मधेशका जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। हिमाली र पहाडी क्षेत्रमा भोलिपल्ट मनाउने परम्पराअनुसार तराईमा आज फागु पर्व मनाउने गरिएको हो। झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, रौतहट,...

प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु

काठमाडौँ। निर्वाचन आयोग नेपाल ले पर्सि बिहीवार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको जनाएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको समय गएराति १२ बजेदेखि समाप्त भएको हो।...

रौतहटमा शंकास्पद वस्तु फेला, बम डिस्पोजल टोली परिचालन

रौतहट- रौतहट को चन्द्रपुर नगरपालिका–५ राजपेडामा सोमबार शंकास्पद वस्तु फेला परेपछि स्थानीयमा त्रास फैलिएको छ। बिहान सडक छेउमा वस्तु देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै नेपाल प्रहरी...