आईसीसीको एकदिवसीय वरियतामा सन्दिपको फड्को

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारि गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा ठूलो फड्को मारेका छन्। एक साताअघि पहिलो पटक शीर्ष सय स्थानमा अटाएका लामिछाने बुधबारको...

‘कालोधन’ शुद्धीकरणको पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं – सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्को आलोचनासमेत...

साहस उर्जाको आईपीओमा एकै दिन ५ लाख बढीले आवेदन दिए

काठमाडौँ – साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिन नै ५ लाख बढी आवेदकले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आइपीओमा...

१०० अंकभन्दा धेरैले बढ्यो नेप्से, बजारमा हरियाली

काठमाडौँ – बुधबार नेप्से सूचक १०० अंकभन्दा धेरैले बढेर २८०० विन्दुमाथि पुगेको छ । कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य बढ्दा बुधबार नेप्से सूचकमा उच्च अंकको बृद्धि देखिएको हो । बुधबार...

सुनको मुल्य ह्वात्तै बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य रु. नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु. ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...

भीरबाट खसेको ढुंगाले लागेर एकै परिवारका दुई जनाको मृत्यु

बुटवल – भीरबाट खसेको ढुंगाले लागेर रोल्पामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–९ बस्ने २५ वर्षकी संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिका पुनको ढुंगाले...

साहस उर्जाको आईपीओमा आजदेखि आवेदन दिन सकिने, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौँ – साहस उर्जा लिमिटेडले आज बुधबार देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।...

दसैं आयो, चामल आएन

बाजुरा – जुनकला बुढा चामल किन्न तीन दिन लगाएर कवाडी डिपोमा पुगिन्। तर, चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किइन्। बाजुराको हिमाली गाउँपालिका–२ बिच्छयाँकी जुनकलाको ५ जनाको परिवार छ। ‘घरमा...

पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु

गुल्मी – मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर गुल्मीमा एकै घरका तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४...

गस्तीमा गएको सशस्त्र प्रहरी बलको टोलीमाथि आक्रमण गर्ने भारतीय पक्राउ

काठमाडौँ – कञ्चनपुरमा गस्तीमा गएको सशस्त्र प्रहरी बलको टोलीमाथि आक्रमण गर्ने भारतीय पक्राउ परेका छन् । सीमावर्ती क्षेत्रमा तस्करी गर्ने समूहका नाइके अर्जुनकुमारलाई मंगलबार पक्राउ गरिएको भारतको चम्पावत जिल्लाका प्रहरी...

हाइड्रोजन उत्पादनका लागि नीतिको माग

काठमाडौँ – नेपालमा हाइड्रोजन उत्पादनका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरोकारवालाले सरकारसमक्ष आग्रह गरेका छन् । विश्वमा ऊर्जाको महत्त्वपूर्ण वैकल्पिक स्रोतका रूपमा हाइड्रोजन स्थापित भइसकेको भन्दै उनीहरूले नेपालमा...

सुनकाे भाउ बढ्यो, तोलाको कति ?

काठमाण्डाै – केही दिन लगातार घटेको सुनको भाउ आज भने केही बढेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँमा पुगेको छ ।...