CBIA पेप्सीकोला क्षेत्रकै नमुना स्कुल

काठमाडौ – पेप्सीकोला क्षेत्रमा रहेका स्कुलहरूमध्ये CBIA नमुना स्कुलको रूपमा रहेको पाईएको छ । FECA अन्तर्गत २५ वटा विद्यालयहरुमध्ये २०७८ सालको SEE मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा...

नेपाल व्यापार संघद्वारा तीज विशेष कार्यक्रमको आयोजना

काठमाडाैँ – नेपाल व्यापार संघ, महिला उद्यमी तथा व्यवसायी विभागले राजधानी तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । आइतबार नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमको अध्यक्षता तथा माहिला बालवालिका तथा...

भष्म गर्दिन्छु’ भन्दै बालेनको घर पुगेका ‘जोगी’ पक्राउ

काठमाडौं – शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरमा गएर दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जोगीमा भेषमा रहेका उनी ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका...

थारू समुदायले आज अटवारी पर्व मनाउँदै, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा

काठमाडौं – पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । सो पर्व उनीहरुका लागि तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र...

नेपाल र केन्याबीचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदै

काठमाडौं – नेपाल र केन्याबीचको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । दुवै टोली आजको...

गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध, सतर्कता अपनाउन आग्रह

काठमाडौँ – गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले...

‘काठमाडौं मल’ नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास

काठमाडौं – सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ । भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध...

सुर्ती सेवनबाट २७ हजारको मृत्यु

काठमाडौं – सन् २०२२ मा आइपुग्दा नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या २७ हजार १ सय ३७ पुगेको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख छ। सुर्ती सेवनले महिनामा औसत २...

काठमाडौंका केही स्थानमा भारी वर्षा, विष्णुमती र बल्खु खोला आसपासमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ – काठमाडौंका केही स्थानमा भारी वर्षा भइरहेको छ। विष्णुमती जलाधार क्षेत्रको जितपुर र आसपासमा आइतबार बिहानदेखि निकै ठूलो पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको...

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५...

चुनावपछि मुलुक नयाँ दिशामा जान्छ : मन्त्री चौधरी

काठमाडौं – सहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन् । बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले...

राजधानीमा प्रदेश पर्यटनमन्त्रीहरुको सम्मेलन हुँदै

कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र यस क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले आज राजधानीमा सातै वटा प्रदेश पर्यटनमन्त्रीहरुको सम्मेलन आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...