काठमाडौं, साउन १२ — नेपाली कांग्रेसका नेता, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक परेको छ। उनकी आमा देवी थानीको ९२ वर्षको उमेरमा आइतबार राति निधन भएको हो। परिवारका अनुसार...
चितवन – चितवनका विभिन्न क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्याबारे जानकारी लिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आज चितवन पुगेका छन्। शनिबार चनौली सबस्टेशनबाट विद्युत कटौतीसम्बन्धी सूचना जारी भएपछि प्राधिकरणले...
काठमाण्डौ – साउनको मध्यतिर पुग्दा देशभर ७८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ। धान उत्पादनमा अगाडि रहेका मधेश र कोशी प्रदेशमा अपेक्षाकृत कम रोपाइँ भएकाले यो वर्ष धान उत्पादनमा असर...
काठमाडौँ – केही दिन कमजोर रहेको मनसुनी वायु फेरि सक्रिय बनेको छ, जसको प्रभाव देशभर देखिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएरातिदेखि मनसुनी वायुले सक्रियता देखाएको भन्दै महाशाखाले काठमाण्डौ उपत्यकासहित...
काठमाडौँ – अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ। अमेरिकी सरकारको पछिल्लो निर्णयअनुसार मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) अब निर्बाध...
काठमाडौं – हरेक बर्ष जुलाई २७ को दिन मनाइने विश्व टाउको तथा घाँटी क्यान्सर दिवस आज जनचेतना बढाउने उद्देश्यले विश्वभरी नै मनाइएको छ । यसै दिवसका अवसरमा भक्तपुर क्यान्सर अस्पतालले...
काठमाडौं– सर्वोच्च अदालतले गाईको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनका लागि छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको ठहर गर्दै सरकारलाई छुट्टै विधेयक तयार गरी संसदमा पेस गर्न निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशद्वय कुमार...
काठमाडौं- सुर्खेतको वीरेन्द्रनगर–१३ करेखोलामा पूर्वसैनिक दानसिंह ठाडामगरले आफ्नै श्रीमतीको हत्या गरेका छन्। आइतबार बिहान सुतिरहेकी ४१ वर्षीया रविना थापालाई ४२ वर्षीय ठाडामगरले काठको टुक्राले टाउकोमा हिर्काएर हत्या गरेको जिल्ला प्रहरी...
काठमाडौँ — देशका केही भागमा वर्षा सक्रिय भएसँगै बाढीको जोखिम बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी दार्चुला र बझाङ जिल्लामा नदीहरूको जलसतह उच्च भएपछि तटीय क्षेत्रका बासिन्दालाई...
काठमाडौँ – अत्यधिक गर्मी र सिंचाइका लागि विद्युत् माग अत्यधिक बढेपछि चितवनका केही क्षेत्रमा आजदेखि लोडसेडिङ सुरु गरिएको छ। नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले दिनमा दुईपटक गरी ६ घण्टा...
काठमाण्डाै, साउन ११ — गण्डकी प्रदेशका पूर्वप्रमुख तथा नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरुङको निधन भएको छ। उहाँको आज बिहान ८ बजे चितवनको भरतपुर–२६ स्थित आफ्नै निवासमा ७६ वर्षको उमेरमा निधन...
कञ्चनपुर- कञ्चनपुरकी नाबालिग निर्मला पन्त बलात्कार तथा हत्याकाण्डसँग अप्रत्यक्ष रूपमा जोडिएर सामाजिक सञ्जालमा चरित्र हत्या गरिएको दाबी गर्दै वादी किरणराज विष्टले पत्रकार खेम भण्डारीविरुद्ध दायर गरेको गाली बेइज्जतीसम्बन्धी मुद्दामा कञ्चनपुर...