विद्युतीय प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था लागू

सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ। भू–उपयोग नियमावली २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) भित्र पर्ने जग्गाको स्वामित्व सम्बन्धित...

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (भिडियो रिपोर्ट सहित)

चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ। सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा सुरु भएको महोत्सव आगामी पुस...

काठमाडौँ उपत्यकामा चिसो बढ्यो, तराईमा हुस्सु र कुहिरो

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज हिजोको तुलनामा चिसो बढेको छ। हिजो बिहान बादल लागेकाले चिसो केही कम महसुस भएको थियो भने आज आकाश खुला रहेकाले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले...

निर्वाचन आचारसंहिता संघीय सरकारका मन्त्रीदेखि निजी क्षेत्रसम्म पूर्ण रूपमा लागू हुने

काठमाडौँ – निर्वाचन आयोगले तयार पारेको र हाल परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिता संघीय सरकारका मन्त्रीहरूलाई पूर्ण रूपमा लागू हुने भएको छ। यसैगरी, प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय तथा त्यसका...

यातायात कार्यालय आसपासबाट १४ जना बिचौलिया पक्राउ

काठमाडौँ । यातायात व्यवस्था कार्यालय राधे–राधे भक्तपुर, गुर्जुधारा काठमाडौँ तथा काठमाडौँस्थित ट्रायल सेन्टर दक्षिणढोका लगायतका क्षेत्रबाट १४ जना बिचौलिया पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले यातायातसम्बन्धी...

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका सबै रिट निवेदनमाथि एकैसाथ सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले नेपाली कांग्रेस र अन्य दलका निवर्तमान सांसदहरूले दायर गरेका रिटलाई...

क्रिसमस दिवस आज मनाइँदै

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन धर्मावलम्बीहरूले विश्वभर क्रिसमस दिवस मनाइरहेका छन्। धार्मिक मान्यताअनुसार आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु...

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह बिहीबारदशरथ रंगशालामा आयोजना हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह भोलि (बिहीबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ। परीक्षा नियन्त्रण कार्यालय, बल्खुका प्रवक्ता कविराज पौडेलका अनुसार दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। “तयारी...

बागमती प्रदेशको पर्यटन पूर्वाधारमा थप फड्को, चित्लाङ चन्द्रागिरि भञ्ज्याङको भ्यु टावर उद्घाटन

काठमाडौँ – बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको पहल र लगानीमा थाहा नगरपालिका–९, चित्लाङस्थित ऐतिहासिक चन्द्रागिरि भञ्ज्याङमा निर्माण गरिएको भ्यु टावर आज औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रदेशको पर्यटन...

पाँच जना उपसचिवस्तरका कर्मचारी सहसचिव पदमा बढुवा

काठमाडौँ – बढुवा समितिको सचिवालयले पाँच जना उपसचिवस्तरका कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रकाशित गर्दै रिक्त सहसचिव पदमा ज्येष्ठता र...

प्रतिनिधिसभा निर्वाचन व्यवस्थापन र सुरक्षामा करिब २७ अर्ब खर्च हुने

काठमाडौँ — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय गरिएको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोग, गृह...

संरक्षण क्षेत्र व्यवस्थापन नियमावली संशोधन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह

काठमाडौं – राष्ट्रिय प्रकृति संरक्षण कोषले संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ संशोधन गरिदिन आग्रह गरेको छ । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै...