काठमाण्डौका सबै इलाका प्रशासन र पालिकाबाट आजदेखि राष्ट्रिय परिचयपत्र बनाउन सकिने

काठमाण्डौ – काठमाण्डौका सबै इलाका प्रशासन र पालिकाबाट आजदेखि राष्ट्रिय परिचयपत्र बनाउन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि काठमाण्डौका सबै इलाका प्रशासन र पालिकाबाट राष्ट्रिय परिचयपत्रको...

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाण्डौ – मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले पूर्ण रुपमा मौसम खुल्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको...

निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई भत्ता कति ?

काठमाडाैँ – निर्वाचन आयुक्तको घरमा खटिने सुरक्षाकर्मीलाई समेत निर्वाचन भत्ता दिनेगरी राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तय भएको पाइएको छ । सुरु तलब स्केलको १५० प्रतिशत भत्ता दिनेगरी...

चालू आर्थिक वर्षको पाँच महिना बित्दासमेत पुँजीगत खर्च १५ प्रतिशतभन्दा बढी हुन सकेन्

काठमाडाैँ – चालू आर्थिक वर्षको पाँच महिना बित्दासमेत विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका पुँजीगत खर्च १५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन...

नारायणहिटी र पशुपति धर्मशाला भाडामा लगाइएकोबारे दुई समितिद्वारा बतास समूहको अनुसन्धान

काठमाडौं – नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा र गौशालास्थित पशुपति धर्मशाला भाडामा लगाइएको विषयमा छानबिन गर्न गठित छुट्टाछुट्टै समितिहरूले छानबिन प्रक्रिया सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव...

प्रधानसेनापति शर्मालाई भएको के हो ?

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घर बिदामा छन् । स्वास्थ्यमा लगातार समस्या आएपछि थप उपचारका लागि पुस ३० गतेसम्म लागि घर बिदा स्वीकृत गराएका शर्मा...

दोस्रो पटक गुड्यो रेल, लिक परीक्षणले जागे आशा

काठमाडौं- हस्तान्तरण गरेको दोस्रो वर्षमा प्रवेश गर्दा नेपालका ध्वजावाहक रेल दोस्रो पटक गुडे । नेपालको जयनगरबाट भारतको कुर्थासम्मको ३४ किलोमिटर दूरी रेलले तय गरेका हुन् । २०७७ असोज २ गते...

भारतबाट सुदूरपश्चिमका विभिन्न नाका भएर फर्किएका थप १२५ जनामा संक्रमण पुष्टि

कैलाली – भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमका विभिन्न नाका भएर फर्किएका थप १२५ जनामा संक्रमण फेला परेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका ३ नाकाबाट भित्रिएका १ हजार ३ सय...

पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार दुई सय ६४ जनाको नमूना परीक्षण गर्दा ९४४ जनामा...

थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

माघको पहिलो सातादेखि अग्रपङ्क्तिमा काम गर्नेलाई खोपको तेस्रो मात्रा

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्ति काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ । मन्त्रालयका सचिव डा....

जमुनाहा नाकामा एकैदिन ३७ जना सङ्क्रमित भेटिए

भारतबाट फर्किने नेपालीहरुमा कोरोना सङ्क्रमण देखिने क्रम एक्कासी बढेको छ । शुक्रवार एकैदिन ३७ जनामा कोरोना सङ्क्रमित भेटिएको नेपाल–भारत सीमानाको जमुनाहास्थित हेल्थ डेस्कले जनाएको छ । भारतबाट आउने नेपालीहरुमध्ये ७१०...