सीसीएमसीसीको बैठकले गरेका १३ सिफारिस

काठमाडौं – कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को बैठकले कोरोना नियन्त्रणका लागि आइतबार विभिन्न १३ वटा सिफारिस गरेको छ । बैठकले गरेको सिफारिसको पहिलो बुँदामा औषधि खरिदलाई प्राथमिकता दिएको हो ।...

माघ ७ देखि आन्तरिक हवाई उडानमा खोप कार्ड अनिवार्य

काठमाडौं – सरकारले आन्तरिक हवाई उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ७ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड...

पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि प्रक्रिया सुरु

काठमाडौं – काठमाडौँको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण...

छिमेकी मुलुक भारतबाट घर फर्किने बढे, भित्रिँदै कोरोना

काठमाडौं – छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोभिड संक्रमण भेटिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन्। पूर्वको वीरगन्जदेखि सुदूरपश्चिमको...

आन्तरिक हवाई उडानमा यात्रा गर्न खोप कार्ड अनिवार्य

काठमाडौं – सरकारले आन्तरिक हवाई उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाई उडानमा खोप...

देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सीसीएमसीसीको मन्त्रिपरिषद्लाई सिफारिस

काठमाण्डौ – देशभरका विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्न कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । आज बसेको बैठकले माघ १५ गतेसम्म...

कोरोना संक्रमण दर बढ्दै, एकैदिन ११६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा...

राष्ट्रियसभा निर्वाचनका लागि भोलिदेखि निर्वाचन आचार संहिता लागू हुने

काठमाडौं – माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । आयोगले २६ पुसबाट आचार संहिता लागू गर्ने निर्णय गरेको हो ।...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भोजपुर –  ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धन बहादुर बिष्टलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।भोजपुर षडानन्नद नगरपालिकास्थित खेतमा ती...

बाघको छाला सहित ४ जना पक्राउ

दाङ – लमही नगरपालिका-३ टिक्लिगढबाट बाघको जस्तो देखिने १ थान छाला सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने घोराही उपमहानगरपालिका-१३...

गोकर्णेश्वर – ९ मा सडक दुर्घटना एवं ट्राफिक सचेतना कार्यक्रम सम्पन्न 

काठमाण्डौ- गोकर्णेश्वर नगरपालिका स्थित वडा नं ९ को आरुबारीमा सडक दुर्घटना एवं ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ९ को आयोजना तथा सन्ध्या फिल्म्स एन्ड मिडिया...

आकर्षक रोजगारीको प्रलोभनमा परेर भिजिट भिसामा दुबई पुगेका ११८ नेपाली युवा अलपत्र

काठमाडौँ – आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई पुगेका ११८ नेपाली युवा अलपत्र परेका छन् । पटक–पटक गरेर चार/पाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई पुगेका...