कोरोना महामारी २०२२ मा अन्त्य हुन सक्छ’ : डब्ल्यूएचओ

काठमाण्डौ – अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोना भाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बताएको छ । डब्ल्यूएचआका महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले प्रमाण,...

टेलिकमको तार चोरी गर्ने ५ जना पक्राउ

तारकेश्वर नगरपालिका-६ लोलाङ हाइटस्थित पोलहरुमा राखिदै गरेको टेलिकमको तार चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गैरीधारा डेरा गरी बस्ने बझाङ बुङ्गल...

लुटपाटमा संलग्न पक्राउ

पठाओ राईडर काठमाडौं बस्ने २५ वर्षीय प्रबिन राईको प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल, सोही मोटरसाइकलको ब्लु बुक र १ थान मोबाइल समेतका धनमाल लुटपाट भएको घटनामा संलग्न २ जनालाई...

किसानलाई पेन्सन दिने गाउँपालिका

  बाँके – बाँकेको नरैनापुर गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन थालेको छ । गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम लिएकोमा माघबाट कार्यान्वयनमा ल्याएको छ । यो आर्थिक वर्षमा...

ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द

काठमाण्डौ – ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ । महानगरबाट दिइने स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ र नगरप्रहरीले दिने सेवा बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश...

गड्डाचौकी नाका हुँदै भारतबाट हुने आवतजावतमा रोक

कञ्चनपुर – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतमा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड...

पत्रकार एलबी मृत्यु प्रकरणः काउन्सिलद्वारा उनी कार्यरत सञ्चारगृहको अनुगमन

काठमाडाैँ – पत्रकार एलबी विश्वकर्माको निधनका विषयमा विभिन्न टिकाटिप्पणी तथा उजुरी पर्न थालेपछि प्रेस काउन्सिल नेपालले आइतबार उनी कार्यरत सञ्चारगृह टिभी टुडे एचडीको कार्यालयमा अनुगमन गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण...

पत्रकार एलबी विश्वकर्माको निधनबारे छानबिन गर्न समिति गठन

काठमाडौं – पत्रकार लालबहादुर (एलबी) विश्वकर्मा को निधनबारे छानबिन गर्न निजामती कर्मचारी (सिभिल) अस्पतालले समिति गठन गरेको छ । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले सिभिल अस्पतालको व्यवस्थापनलाई भेटेर...

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीको मौसम बद्ली हुने

काठमाण्डौ – आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्यदेखि पूर्णरुपमा बद्ली हुनेछ । अहिले पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का पानी परिरहेको छ । यसैगरी आज काठमाडौँ उपत्यकासहित देशका...

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ५ दिन सेवा बन्द हुने

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ५ दिन सेवा बन्द हुने भएको छ । आइतबार प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र भट्टले एक सूचना जारी गर्दै शुक्लाफाँटा कार्यालय र मातहतका निकायबाट माघ १०...

कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही समयमै एकजनाको मृत्युु भएपछि ….

कैलाली – कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही समयमै एकजनाको मृत्युु भएको छ । आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ५३ वर्षीय...

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ कोरोना संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण...