आज यि प्रदेशमा वर्षाको सम्भावना, आगामी ३ दिनको मौसम कस्तो ?

काठमाडौँ – शुक्रबार प्रदेश १ का पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज (शुक्रबार) देशका पहाडी क्षेत्रमध्ये केही ठाउँमा आंशिक बदली...

तनहुँमा बस दुर्घटना, १८ जना घाइते

तनहुँ – जिल्लाको म्याग्दे गाउँपालिका–६ अकलामा बिहीबार दिउँसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । नारायणघाटबाट बागलुङतर्फ जाँदै गरेको ग१ख ५५२५ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा...

संसदमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या न्यून

काठमाडौं– मुलुकका लागि कानुन निर्माण गर्ने संसदमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका विषयमा प्रमुख राजनीतिक दलनै सकारात्मक हुन नसकेको देखिएको छ । हाल देशका सङ्घीय तथा प्रादेशिक विधायिकामा अपाङ्गता भएका व्यक्तिको...

कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कार २०७९ सुन्दरसिह धामीलाई

दार्चुला –  कालापानी सिर्जनशिल पत्रकारिता पुरस्कार २०७९ सुन्दरसिह धामीलाई प्रदान गरिएको छ। मिडिया विकास समाज नेपालले दार्चुलामा क्रियाशीलमध्ये सृजनशील पत्रकारलाई हौसला प्रदान गर्न प्रत्येक वर्ष प्रदान गर्ने कालापानी सिर्जनशील पत्रकारिता...

नेसनल प्याब्सन काठमाडौँको आयोजनामा जिल्लाव्यापी मावि स्तरीय वक्तृत्वकला आयोजना हुदैँ

काठमाडाैँ – नेसनल प्याब्सन काठमाडौँको आयोजना तथा कागेश्वरी मनोहरा नगर समितिको व्यवस्थापनमा पौष ३ गते आइतबार जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिताको आयोजना हुदैँछ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९...

चिसोमा जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन...

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह : विश्वविद्यालय राजनीतिक मुक्त हुनुपर्ने प्रधानमन्त्रीको भनाई

काभ्रे– प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरू राजनीतिक होडबाजीबाट मुक्त रही स्वतन्त्र तवरमा प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।  काठमाडौं विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहमा सम्बोधन गनुहुदै उहाँले विश्वविद्यालयहरू भनेको...

श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

तनहुँ –  तनहुँमा श्रीमतीको कुटाइबाट एक युवकको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा ४० वर्षका मनबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

कञ्चनपुरमा लागुऔषध दुर्व्यसन नियन्त्रण चुनौती बन्दै : ५ महिनामा ८७ जना पक्राउ

काठमाडौं  –  खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण प्रमुख चुनौती बन्दै गएको छ । नेपाल–भारत खुला सिमानाका भएको कञ्चनपुरको दक्षिण क्षेत्र बेलौरी, पुर्नर्वास र बेल्डाँडीसित...

धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि

कैलाली – कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुगेका थिए। सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान...

सुनको भाउ एकै दिन ७ सय रुपैँयाले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सुन चाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा...

कालीगण्डकी करिडोर निर्माण अघि बढ्यो

पाल्पा  – विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण कार्य अघि बढेको छ । करिब तीन वर्षदेखि कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले सडक निर्माण रोकिएको...