१० करोड घूस मागेको अडियो फेला परेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

काठमाडौं- त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएका छन्। थाइ स्माइल एयरलाइन्ससँग १० करोड घूस मागेको अडियो प्राप्त भएपछि पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो। शुक्रबार पर्यटन मन्त्रालयले एक प्रेस...

शुभम पावर लिमिटेडको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट !

काठमाडौँ – माघ २७ गते, शुक्रबार शुभम पावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले प्रतिशेयर १००...

कर्णाली र सुदूरपश्चिमका केही भू-भागमा हिमपातको सम्भावना

काठमाडौं – देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली भएको छ । तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लागेको छ । आज प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा...

राष्ट्रपतिले शुक्रबार संघीय संसदको बैठकलाई सम्बोधन गर्ने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्। राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसद सचिवालयले आवश्यक तयारी गरिसकेको छ। शुक्रबार अपरान्ह ३ बजे संघीय संसद...

दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शेखरचन्द्र ओझालाई

काठमाडाैँ – दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रशासकीय अधिकृत शेखरचन्द्र ओझालाई दिइएको छ । लेकम गाउँपालिका कार्यपालिका बैठकले ओझालाई जिम्मेवारी दिएको हो । बिहिबार बसेको कार्यपालिकाको बैठकले ओझालाई...

रास्वपा सभापति रवि लामिछानेले दोहोरो राहदानी सम्बन्धित कागजात संकलन सुरु

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले दोहोरो राहदानी लिएको भन्दै परेको उजुरीमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले कागजात संकलन सुरु गरेको छ । मंगलबार जाहेरी परेपछि बुधबार...

बझाङमा भत्ता बुझ्न गएकी वृद्धाको बाटोमा मृत्यु

कैलाली – बझाङमा भत्ता बुझ्न गएकी वृद्धाको बाटोमा मृत्यु भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ परिङ्गालकी ७० वर्षीया सीता गिरीको बाटोमा मृत्यु भएको हो। गाउँपालिकाको कार्यालय व्याँसीबाट जेष्ठनागारिक...

भारतीय समुहले सप्तरीमा गोली चलायो

काठमाडौँ – सप्तरीमा गोली चलेको छ। बुधबार अपरान्ह करिब ४ बजेतिर हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा गोली चलेको जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र कार्कीले जानकारी दिए। उनका अनुसार २०-३० जनाको भारतीय...

संवैधानिक आयोगहरूका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न...

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित

दाङ– लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्दै दसौंदी निर्वाचित हुनुभएको...

भूकम्प प्रभावित टर्कीमा अत्यावश्यक सामग्रीसहित नेपाली स्वास्थ्यकर्मी पठाउने निर्णय

काठमाडौँ – टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ । भूकम्पबाट अति प्रभावित भएको देश टर्कीलाइ नेपालले अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो । बुधबार दिउँसो...

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन इमर्जेन्सी मेडिकल टिम परिचालन गर्ने तयारी

काठमाडौं  – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी तथा विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन तालिम प्राप्त दक्ष इमर्जेन्सी मेडिकल टिम निर्माण तथा परिचालन गर्ने भएको छ । मन्त्रालयले तयार पारेको न्युतम साझा...