आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा

काठमाडौं – रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको...

होलीलाई रातो रंगले स्वागत गर्दै नेप्से परिसूचक

काठमाडाैं – आज पनि नेप्सेले ओारालो यात्रालाई निरन्तरता दिएको हो । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३०.७७ अंक घटेर १९३८.२५ विन्दुमा झरेको छ । यस दिन ओरालो लागेसँगै नेप्से परिसूचक...

अछाम र काभ्रेमा भुकम्पको धक्का

काठमाडौँ – आज बिहान अछाममा पनि भूकम्प गएको छ । बिहान आठ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...

कैलालीमा मालिकार्जुन दार्चुला सेवा समितिले घर-घरमा होली खेलेर होली पर्व मनाउँदै

कैलाली – कैलालीमा मालिकार्जुन दार्चुला सेवा समितिले होली मनाएको छ । कैलालीको धनगढी उपमहानगरपालिका भित्र रहेका दार्चुलेलीहरुको घरमा होलि खेल्ने उद्देश्यले  शनिबार देखि होलीको सुरुवात गरिएको हो । शनिबार बिहान...

होलीमा जथाभाबी रङ्ग दल्नेलाई कारबाही हुने, संयमित भएर पर्व मनाउन प्रहरीको आग्रह

काठमाडौँ  – भोलि परेको फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको छ...

आगामी ३ दिनको मौसम : पहाडमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौं – देशका पहाडी भू-भागमा मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको हो । आज आइतबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा...

गोरखाका २५१ सहकारी गायब

गोरखा – तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले एउटा कार्यक्रमको घोषणा गरेका थिए, ‘गाउँ–गाउँमा सहकारी, घर–घरमा भकारी।’ सरकारबाट १ लाख र गाविसबाट १ लाख अनुदान पाउने आसमा त्यस बेलाका प्रत्येक गाविसमा...

कम्तीमा १८ हजार कर्मचारी काजमा

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ २७ गते सबै सरकारी निकायलाई एउटा परिपत्र गर्‍यो। परिपत्रमा ‘स्वीकृत दरबन्दी पदमा स्वीकृत पदभन्दा मुनिको श्रेणीरतहका कर्मचारीलाई खटाइएको पाइएको हुँदा...

फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्धा महिलाको मृत्यु

काठमाडौँ – पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्धा महिलाको मृत्यु भएको छ। शनिबार दिउँसो पोखरा महानगरपालिका-६ स्थित फेवातालमा डुंगा दुर्घटनामा परेकी वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी...

हावाहुरीले फेवातालमा ४ वटा डुङ्गा पल्टियो

पोखरा – हावाहुरीले फेवातालमा डुंगा दुर्घटना भएको छ । दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा परिवार नै परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार परिवारसहित चढेको डुंगा पल्टेको थियो ।...

संघीयता खारेजी र हिन्दु राष्ट्र कायमको माग राख्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं – संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको...

चितुवा बोकेको भाइरल तस्बिरको वास्तविकता के हो ?

काठमाडौँ – पर्वतमा शुक्रबार एउटा गाउँमा चितुवा भेटियो। त्यसको केही क्षणमै मान्छेहरूले चितुवा बोकेर गाउँ डुलाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गयो। ‘के साँच्चिकै गाउँलेले जिउँदो चितुवा समाएका...