मलेशियामा ‘दुई लाख बढी नेपाली श्रमिक पठाउने’ योजनामा प्रगति के ?

पछिल्लो समय मलेशियाले नेपालबाट ‘उल्लेख्य सङ्ख्यामा’ कामदार लाने आशय व्यक्त गरेको नेपाली अधिकारीहरूले जनाए तापनि हालसम्म उक्त विषयमा ठोस प्रगति भएको देखिएको छैन। गत फेब्रुअरी महिनाको पहिलो साता नेपाल आएका...

लामो दुरीका यात्रुवाहक सवारी साधनले अव बसर्पाकबाट मात्रै यात्रु ओराल्न र चढाउन पाउने

काठमाडौं – लामो दुरीका यात्रुवाहक सवारी साधनले अव बसर्पाक बाट मात्रै यात्रु ओराल्न र चढाउन पाउने भएका छन् । शुक्रबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले यस्तो...

काठमाडोँमा निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ – काठमाडोँ उपत्यकामा निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले १०२ मा कल गरेर निःशुल्क एम्मुलेन्स सेवा लिन सकिने बताएका हुन् । उनले...

आगामी जेठ १ गतेदेखि केही समय मेलम्चीको पानी वितरण बन्द हुने

काठमाडाैं – आगामी जेठ १ गतेदेखि केही समय मेलम्चीको पानी वितरण बन्द हुने भएको छ । मर्मत तथा मुहान र हेडवक्समा केही उपकरण जडान गरिने भएकाले जेठ १ गतेदेखि दुई...

२२ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस (नामावली सहित)

काठमाडौँ – नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समिति बैठकले राति अबेर सिफारिस सुची प्रकाशन गरेको हो...

लयमा फर्कंदै हेलम्बुको पर्यटन

सिन्धुपाल्चोक – विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको कोरोना महामारीका कारण शिथिल बनेको हेलम्बुको पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ। भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माण करिब करिब सकिएको...

किरिया गरिएका व्यक्ति घरमा टुप्लुक्क !

झापा – निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी-८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने...

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रसुवा कालिका गाउँपालिका–८ धुसेनी घर भई हाल काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने ३८ वर्षीय होम बहादुर तामाङलाई बुधबार साँझ प्रहरीले...

माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–३२ जडिबुटी नरेफाँट बस्ने ४६ वर्षीय अन्जन सिग्देललाई बिहीबार प्रहरीले पक्राउ गरेको...

सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

  काठमाडौं, सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा बाह्रदशी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौलालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।...

नेपाली कांग्रेस नेता एवं संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

काठमाडौं– नेपाली कांग्रेस नेता एवं संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष समेत रहनु भएका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको...

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ मदन राई प्रहरी नियन्त्रणमा

काठमाडौं – यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट खोटाङ प्रहरीले नियन्त्रणमा लिएको हो । राईमाथि शुभम फाउन्डेसनले...