मुग्लिन नारायणगढ सडकखण्ड झण्डै ८ घण्टापछि खुल्यो

काठमाडाैं – पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ । पहिरो खसेको झण्डै ८ घण्टापछि सडक सूचारु भएको हो । सडकमा गएराति र अस्ति सोमबार रातिदेखिका केही गाडी रोकिएकाले लामो जाम...

श्वेतगंगा हाइड्रोपावरको आईपीओ बाँडफाँट, तपाइलाई पर्‍यो की परेन ? यसरी हेर्नुहोस् ।

काठमाडौँ – श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो। कम्पनीले साउन ४ गतेदेखि जारी पूँजी १...

गोसाइँकुण्ड मेलालाई लक्षित गरेर खाद्य सामग्री ढुवानी

रसुवा – पवित्र तीर्थस्थल गोसाइँकुण्ड आउने यात्रुका लागि भोजनको व्यवस्था मिलाउन खाद्य सामग्री ढुवानी गरिएको छ । भक्तजनको आगमन सुरू भएसँगै धुन्चे तथा स्याफ्रु बेँसी बजारबाट दाल, चामल, नुन, तेल,...

अभियान लघुवित्तको आइपीओमा आजदेखि आवेदन दिन सकिने, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौँ – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन १८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ...

प्रहरी बुट खरिदमा ६ करोड घोटला

काठमाडौं – नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ । कर्नवाल बिजनेस ट्रेडर्सको नाममा मोर्डन सुज लिमिटेडबाट उत्पादित फाइटर सुज किन्दा दोब्बर मूल्य परेको...

आगामी तीन दिनसम्म देशकाअधिकांश स्थानमा भारी वर्षा हुने

काठमाडौँ – मनसुनको न्यून चापीय रेखा पश्चिमी भू(भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पूर्वी भू-भागमा सरदर स्थानमा अवस्थित रहेकाले अझै केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखा जनाएको...

मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट, तपाइलाई पर्‍यो की परेन ? यसरी हेर्नुहोस् ।

काठमाडौं – मन्दाकिनी हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) आज दिउँसो बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १...

पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

काठमाडौँ – म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ६ बजे मालिका गाउँपालिका–२ रुममा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

पहिरोले घर बगाउँदा २ जनाको मत्यु, ३ जना बेपत्ता

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका-२ रुमको तामिङमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र...

गौतमश्री सहकारीको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन

काठमाडौं – काठमाडौँको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन् । २५ हजार सदस्य रहेको संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भएपछि पीडित सदस्य आइतबार...

फोहोरबाट मिथेन ग्यास उत्पादन

काठमाडौं – झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए...

कर्णालीमा आज सार्वजनिक बिदा

काठमाडौँ – कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता...