उत्तर प्रदेशको न्यून चापीय प्रणालीको प्रभाव : यी स्थानमा भारी वर्षा

काठमाडौँ – देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्य उत्तर प्रदेशको आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । मौसम...

एनपीएलका मार्की खेलाडीको फ्रेन्चाईजी छनौट आज

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ मार्की खेलाडीको लक्की ड्र आज हुदै छ । शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल,...

आजको राशिफल: २०८१ भदौ २९ गते शनिबार

आजको राशिफल बि.सं.२०८१ भदौ २९ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर १४ नेपाल सम्बत ११४४ ञंलाथ्व एकादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल एकादशी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र,...

झापाको बिर्तामोडमा छुरा प्रहार गरी युवतीको हत्या

काठमाडौँ – झापाको बिर्तामोडमा एक युवकले छुरा प्रहार गरी एक युवतीको हत्या गरेका छन् । बिर्तामोडको महानन्द चौकमा शुक्रवार साँझ एक युवाको छुरा प्रहारबाट १९ वर्षिया मनीषा लोहारको मृत्यु भएको...

लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित

काठमाडौँ – लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र पहिरोले जनजीवन प्रभावित भएको हो । हिजो बिहानदेखि नै सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी...

मौलापुर- ९ का वडा अध्यक्षमाथि यौन शोषणको आरोप, राजीनामाको माग गर्दै प्रदर्शन

रौतहट – रौतहटको मौलापुर नगरपालिका -९ का वडा अध्यक्ष श्याम किशोर साह माथी यौन शोषणको आरोपमा स्थानीयले राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन्। मौलापुर ९ सोनरनियाका गाउँलेहरुले विवाहीत महिलालाई यौन...

प्रकाश तिवारी उत्कृष्ट मेयरबाट सम्मानित, कांग्रेसले गर्‍यो पुरस्कृत

काठमाडौं – युवा राजनीतिज्ञ प्रकाश तिवारी उष्कृट मेयरबाट सम्मानित भएका छन् । स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउपालिकाका अध्यक्ष तिवारीले स्थानीय तह संचालनमा उत्कृष्ट काम गरेको भन्दै नेपाली कांग्रेसले आज (बिहीबार) एक...

सुदूरपश्चिममा भारी वर्षा- बाढीमा बालिका बेपत्ता, दम्पती घाइते

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा बुधबार बेलुकीदेखि सुदूरपश्चिममा लगातार भारी वर्षा भएको छ । वर्षापछिको बाढी र पहिरोले विभिन्न सडक अवरूद्ध छन्। पहिरोले भीमदत्त राजमार्गसहित विभिन्न मुख्य र ग्रामीण सडक अवरूद्ध...

एकै दिन ३ हजारले बढेपछि सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड...

बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्ष बुढासहित तीन जनाको मृत्यु

काठमाडौं – बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर...

सर्वसाधारणका लागि धरहरा खुला गरिदै

काठमाडौँ – भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय...

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिरको अवसर, इन्सपेक्टर र असईमा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं – नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका...