बिहारमा चट्याङ लागेर २० जनाको मृत्यु, नेपालमा कस्तो छ जोखिम

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा चट्याङ लागेर २४ घण्टाको अवधिमा २० जनाको मृत्यु भएको छ। त्यहाँ बुधवार र बिहीवार धेरै चट्याङ पर्न सक्ने पूर्वानुमान गरिएको छ। नेपालको तराई क्षेत्रमा...

एसईईको नतिजा सार्वजनिक, नतिजा यसरी हेर्न सकिन्छ

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईईको) नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ ।...

एसईईको नतिजामा ‘नन ग्रेडेड’ लागू नहुने, लेटर ग्रेडिङ निर्देशिकामा के छ ?

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको छ । निर्देशिका लागू गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल...

अब सार्वजनिक यातायातमा नगदरहित अर्थात् अब कार्डबाट भुक्तानी दिन मिल्ने

सार्वजनिक यातायातमा नगदरहित अर्थात् अब कार्डबाट भुक्तानी दिन मिल्ने भएको छ । सरकारले विकसित देशमा जस्तै संघीय राजधानी काठमाडौं उपत्यकामा पनि कार्डबाटै भाडा दिने मिल्नेगरी व्यवस्था तयारी गरेको हो ।...

सूचना उपलब्ध नगराउने परीक्षा नियन्त्रक जोशीलाई २० हजार जरिवाना

काठमाडौं – आवेदकले भने अनुसार सूचना उपलब्ध गराउन नमान्ने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी २० हजार रुपियाँ जरिवानामा परेका छन् । राष्ट्रिय सूचना आयोगले जोशीलाई कारबाहीस्वरूप उक्त जरिवानाको फैसला गरेको...

कोहलपुरमा मृत भेटिएका दम्पतीलाई कन्ट्रयाक्ट किलर मगाएर हत्या गर्न लगाएको खुलासा

बाँके – बाँकेको कोहलपुरमा मङ्गलवार बिहान मृत भेटिएका दम्पतीलाई कन्ट्रयाक्ट किलर मगाएर हत्या गर्न लगाएको खुलेको छ । दाजु–भाउजुले भारतबाट कन्ट्रयाक्ट किलर मगाएर हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्...

आगामी निर्वाचनको खर्च विगतको भन्दा सस्तो हुने

काठमाडौं – गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा प्रतिमतदाता दुई सय ८४ रूपैयाँ खर्च भएको छ। यो खर्च २०७४ सालको स्थानीय तह निर्वाचनको भन्दा कम हो। दुई वा तीन...

पूर्वी तराईमा भारी वर्षा, सतर्कता अपनाउन अपील

काठमाडौं – पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको...

बलात्कारको आरोप लागेका मैलौली- १ का वडाध्यक्ष कारागार चलान

बैतडी – बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश...

एकै दिन ६३८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं – कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५...

ठूलो वर्षाको सम्भावना भएकाले बाढी पहिरोको जोखिम रहेका ठाउँमा सावधानी अपनाउन आग्रह

काठमाडाैं – आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य वर्षा हुने मौसमविद्ले बताएका छन् । आज दिउँसो प्रदेश–१ का केही...