डेंगु सङ्क्रमितको सङ्ख्या ३१ हजार नाघ्यो, ४१ जनाले ज्यान गुमाए

काठमाडौँ – देशभर डेंगु रोगबाट सङ्क्रमितको सङ्ख्या ३१ हजार १ सय ३ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गुरूहरूको हातबाट बडादसैँको टीका ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छन् । बडादसैँ २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी...

यसपालीको दशैँ बन्यो झरिमय

काठमाडौँ – यसवर्षको दशैँ झरीमय बनेको छ । देशका धेरै ठाउँमा पानी परेको छ । दशैँको मुख्य दिन आज मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ  । विगतमा कोरोना महामारीले केही...

गएरातिदेखि नै ठूलो वर्षा, आज राति सुदूरपश्चिम सहित यी प्रदेशमा भारी वर्षाको अनुमान

काठमाडौँ – देशका केही ठाउँमा ठूलो वर्षा भइरहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै ठूलो वर्षा भइरहेको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा...

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

काठमाडौं – बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१...

चाडपर्वमा महिनावारी सार्ने औषधि स्वास्थ्यका लागि कति खतरा ?

काठमाडौँ – चाडपर्वलगायत लामो यात्रा तथा अन्य विशेष अवसरमा महिलाहरूले महिनावारी सार्ने औषधि सेवन गर्छन् । नेपालीहरूको महान् पर्व बडादसैँ र तिहारमा महिनावारीको समय पर्नेहरुले महिनावारी सार्ने औषधि बढी सेवन...

बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो

उदयपुर – गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ । उनको शव ३८ दिनपछि फेला परेको हो । जिल्ला...

मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु

काठमाडाैं –  मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु खाने क्रममा...

दसैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा

काठमाडौं– दसैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । आजको वर्षाले गर्दा दसैँका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार...

दसैँमा राजधानीका सडक सुनसान

काठमाडौं– नेपालीको महान् पर्व बडा दसैँमा राजधानीका सडक सुनसान भएका छन् । शक्तिपीठमा भने शङ्ख, घण्ट र देवी स्तोत्रको गुञ्जनसँगै भक्तजनको भीड छ । शक्तिपीठ एवं देवी मन्दिर वरपर पार्किङ गरिएको...

आज नवरात्रिको अन्तिम दिन, किन मानिन्छ नवमीलाई विशेष पर्व ?

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा...

शाकाहारीको दसैँ : सागसब्जी ताजा पाउन गाह्रो, बजार महङ्गो

काठमाडौँ – बडादसैँ भन्ने बित्तिकै खानेकुरामा मासु नै विशेष मान्ने गरिन्छ । तर मासु नखाने शाकाहारीले कसरी दसैँ मनाउँछन् भन्ने आम मानिसको चासोको विषय हुने गरेको छ । नेपालीको महान्...