काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक...
काठमाडौँ – गए राती गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रिडीका अनुसार गए राती करिब २ बजे सत्यवती गाउँपालिका -३ ठुलोलुम्पेक बाट कुतडाडा...
डडेल्धुरा – डडेल्धुरामा ३१२४८ मतगणना हुँदा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले १५५१४ मत ल्याई जित नजिक पुगेका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले ८ हजार १ सय ७१ मत...
दार्चुला – दार्चुला प्रदेश सभा–१ मा गठबन्धनका साझा उम्मेदवार विक्रम धामीले मतान्तर बढाउँदै लगेका छन् । नेकपा एमालेका हरदेव जोशीलाई पछि पार्दै गठबन्धनका धामीले १४ सय ६१ मतले अग्रता लिएका...
काठमाडौं – मतगणना नसकिँदै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हार निश्चित भएको छ। कूल ४५ हजार ९५८ मत खसकोमा अहिलेसम्म ४१ हजार ६१८ मतगणना भइसकेको छ। अब ४ हजार ३४०...
काठमाडौँ – रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै आचार्य विजयी भएका हुन् । निर्वाचन अधिकृत रामचन्द्र पौडेलले मतगणना सकिएको...
उदयपुर – उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले एमालेका रायमाझी निर्वाचित भएको जानकारी दिए । अधिकृत भण्डारीका अनुसार रायमाझीले...
दार्चुला – दार्चुला प्रदेश सभा–२ मा गठबन्धनका मानबहादुर धामीले अग्रता लिएका छन् । नेकपा एमालेका रामदत्त जोशीलाई पछि पार्दै गठबन्धनका धामीले ५३० मतको अग्रता लिदै पछि पारेका छन् । एमालेका...
काठमाडौँ – ललितपुर क्षेत्र नम्बर २ ख को प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । चित्रकार ६ हजार ९९५ मत ल्याएर निर्वाचित भएका हुन् । चित्रकारका...
काठमाडौं – प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले १ लाख मत कटाएको छ। अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ (२९ प्रतिशत) मत...
काठमाडौँ – नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले लगातार अग्रता लिएका छन्। यहाँ ७५६२ मत गणना गरिएको छ। मतगणना जारी छ। कांग्रेस उम्मेदवार केसी ३७२८ मतसहित...
काठमाडौं – ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनी ८ हजार २९८ मतका साथ विजयी भएका हुन् । यस्तै राप्रपाका धनराम...