प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान, टेकप्रसाद राईलाई जिम्मेवारी

काठमाडौं, १० मंसिर । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गरेका छन् । उनी आइतबार बिहान अष्ट्रियाको भियनामा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान...

सिके राउत लागे भुकम्प पीडित जिल्लातर्फ

काठमाडौं, १० मंशिर । जनमत पार्टीका अध्यक्ष सिके राउत भुकम्प पीडित क्षेत्रतर्फ लागेका छन् । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी ज्यान गुमाएका तथा घरबारबिहिनहरुको अवस्था बुझनका लागि राउत त्यसतर्फ...

नेपाल प्रहरीका २६ जना सम्पर्कबिहिन, ७ दिन भित्र उपस्थित हुन निर्देशन (नामावली सहित)

काठमाडौं, १० मंशिर । नेपाल प्रहरीका २६ जना सम्पर्कबिहिन भएका छन । कुनै पनि जानकारी बिना नै विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भए पछि प्रहरीले जनाएको छ । आफु माताहातका...

आजबाट पुन: दुत सेवा बस सञ्चालन

काठमाडौं – आजबाट दुत बस सेवा सूरू हुने भएको छ । जसअनुसार आज थप ३६ बसले दुत सेवाको सुबिधा दिनेछन्। गत असोज ३ अर्थात संविधान दिवसको दिनबाट यो सेवा सुरू...

आजको मौसमः तीन प्रदेशमा माैसम आंशिक बदली हुने

काठमाडौं, १० मंशिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका...

आज मालिकार्जुन मन्दिर मड लगायत उचाकाेट, गराडी तथा माैखाेलीमा भव्य रात्रिकालिन जात्रा लाग्ने

राष्ट्रकै सातौ‌ धाम दार्चुलाको शैल्यशिखर मालिकार्जुनमा हिजाे त्रयोदशीको दिन पुजन जात्रा सकिएसँगै आज मडमा रहेका मालिकार्जुन मन्दिरमा रात्रिकालिन जात्रा लाग्ने भएकाे छ । देशभरीका एक सय पर्यटकीय गन्तव्यमा पर्ने प्रमुख...

मुर्रा जातका राँगा अरू राँगाभन्दा के फरक?

भारतबाट नेपाल भित्र्याइएका १५ वटा मुर्रा जातका राँगालाई पोखरा, लाहान र बाँकेका तीनवटा ठाउँमा राखिने पशु सेवा विभागले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दिल्लीले उपहार स्वरूप दिने भनिएका...

बैतडी-दार्चुला जोड्ने कर्कले पुल भासियो, ठूला गाडी आवागमनमा रोक

बैतडी- बैतडी-दार्चुला जोड्ने कर्कले पुल भासिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका–रुद्रेश्वर जोड्ने चमेलिया नदीमा रहेको बेलीब्रिज भासिएको हो । केही दिनअघि सो पुलको दार्चुलातर्फको मुख्य पिलर...

आगलागीमा जलेर चार जनाको मृत्यु

र्दिया, गुलरिया नगरपालिका–४ तुलापुरमा आगलागीमा जलेर चार जनाको शुक्रबार राति मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीया राधा बुढा, राधाकी छोरी ९ वर्षीया मानसी बुढा, सोही...

खाली स्थानमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित सर्फेस नेपाल ट्राभल एण्ड टुर प्रालिको पार्किङतर्फ रहेको खाली स्थानमा जुवातास खेलिरहेको अवस्थामा ४ जना शुक्रबार साँझ पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जुवातास खेल्दै...

सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूरमा संलग्न ५ जना पक्राउ

मोरङ, सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसूरमा संलग्न ५ जना शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका-४ बस्ने ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरिया देवी राजवंशी, ६३...

जलवायु परिवर्तन समस्या गरिब देशले सिर्जना गरेका होइनन्: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिङ्गो मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको बताउनुभएको छ । नेकपा (माओवादी...