खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

दाङ, तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरास्थित भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय टेक बहादुर हमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै...

प्रहरी जवान आधारभूत तालिमका २ हजार ४ सय ११ जना प्रहरी जवान दीक्षित

काठमाडौं, विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा सहभागी २ हजार ४ सय ११ जना प्रहरी जवानहरू आइतबार दीक्षित भएका छन्...

सर्लाहीलगायत जिल्लाका घटनाबारे गम्भीर भएर छलफल गरिरहेका छौँ: गृहमन्त्री श्रेष्ठ

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायत मधेस प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले निर्णय लिनसक्ने सङ्केत गर्नुभएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा...

सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?

जोकोही पनि बिरामी भएपछि अस्पताल जान्छ । बिरामी अस्पतालमा भर्ना भएपछि उसका परिवार कुरुवा बस्नुपर्छ । यता, आफन्तजनहरु पनि बिरामी भेट्न आइपुग्छन् । अस्पतालमा भर्ना भएपछि बिरामीदेखि कुरुवा समेतले अस्पतालकै...

प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सिम्रौनगढ–८ कचोर्वास्थित जनता...

१३ औं ‘इन्डो–प्यासिफिक’ सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा भारतको नयाँदिल्ली जाँदै

काठमाडौं – भारतको नयाँदिल्लीमा ८ देखि १० असोजसम्म हुने १३ औं ‘इन्डो–प्यासिफिक’ सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा त्यसतर्फ जाँदैछन् । भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरूको सह–आयोजनामा सञ्चालन हुने...

नेपाललाई ‘गरिब देशबाट’ माथि उकाल्न सरकारले बनाइरहेको ‘सङ्क्रमणकालीन रणनीति’मा के छ?

नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा रूपान्तरण गर्नका निम्ति ‘स्तरोन्नती रणनीति’को मस्यौदा तयार भएको अधिकारीहरूले बताएका छन्। उनीहरूका भनाइमा उक्त रणनीतिलाई चाँडै मन्त्रिपरिषद्को बैठकबाट पारित गरेर कार्यान्वयनमा लगिनेछ। संयुक्त...

आज पनि सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ नहुने भएको छ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज पनि सो मुद्दा पेशी नचढी स्थगित भएको हो। यसअघि असोज...

नेपाली पर्यटन प्रवर्द्धनमा अमेरिकी संसद भोजानी

काठमाडौं – नेपालि समुदाय बिच लोकप्रीय अमेरिकाको टेक्सास राज्यका प्रतिनिधि माननीय श्री सलमान भोजानीसँग एक विशेष अन्तरक्रिया कार्यक्रमको लागि आज शुक्रबार काठमाण्डौँ स्थित होटल हिमालयमा नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिष्ठित...

तेश्रो बिवाहका लागि उखुबारीमा छोरीलाई बाँधेर आमा फरार भएपछि…

महेन्द्रनगर –  आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ रु तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको...

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ । जिल्ला अदालत काठमाडौँमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो । यसअघि गत भदौ २१...

बझाङको कैलास फेन्सी पसलमा आगलागी हुँदा करोडौको क्षती

बझाङ –  बझाङको एक पसलमा आगलागि भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका– १०स्थित चैनपुर बजारमा आइतबार बिहान करिव राति ३ बजेतिर कैलास फेन्सी पसलमा आगलागी भएको हो । आगलागि हुँदा...