बैतडीमा युवतीको हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् । ​कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी...

बझाङमा भीरबाट लडेर २६ वर्षीया महिलाको मृत्युु

बझाङ – बझाङमा भीरबाट लडेर एक महिलाको मृत्युु भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका_२ लिम तोलि बस्ने प्रकाश बोहराकि अन्दाजी २५/२६ वर्षीया दुर्गा देवी बोहराको घाँस काट्ने क्रममा भीरबाट लडेर...

एमालेसँग मिलेर सरकार बनाउन माओवादीमा विकल्प खुला, बर्तमान गठबन्धन के हुन्छ ?

काठमाडौं – नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे छलफल भएको छ । शनिबार दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको...

सुनको मुल्य निरन्तर उकालो : सातामा १३०० रुपैँयाले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा तोलामा १ हजार ३०० रूपैयाँले बढेको जानकारी दिएको हो । गत...

समानुपातिकमा एमाले पहिलो र कांग्रेस दोस्रो, एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार...

बैतडीको जिल्ला अस्पताल सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट

काठमाडौँ  – जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो। न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९...

अपाङ्गता भएका व्यक्तिहरुको ३१ औँ अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइदैँ

काठमाडाैं – सन् १९९२ देखि संसारभरी नै डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएको व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । जसअनुरुप नेपालमा पनि मनाइदैँछ । “समावेशी विकास लागि रुपान्तरित सामाधानः पहँचयुक्त र...

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई होटेलमा मृत भेटिए

जनकपुरधाम – मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई होटलमा मृत भेटिएका छन् । भट्टराई सर्लाहीको लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा शनिबार मृत भेटिएका हुन् । शनिबार हुने भनिएको नेपाल पत्रकार...

घाटापूर्ति गर्न आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं– भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले...

धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, नामावली सहित

धनुषा – धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस...

निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो : प्रमुख आयुक्त

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउनुभएको छ । निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिृकत, सुरक्षा...

सबै खेलमा जीत निकालेको सुदूरपश्चिम उपाधिनजिक, १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा

काठमाडौँ – बागमती प्रदेशलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई वाई यु–१९ पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको छ। लिग चरणका सबै खेलमा स्पष्ट जित...