काठमाडौं उपत्यकाभित्रका उपप्रमुखहरूले बनाए सञ्जाल, संयोजक सुनिता डंगोल

काठमाडौं  – काठमाडौं उपत्यकाभित्रका उपप्रमुखहरूले ‘उपप्रमुख सञ्जाल’ गठन गरेका छन्।  मंगलबार बालाजुमा भएको भेलाले गठन गरेको उपप्रमुख सञ्जालकी संयोजक भने काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भएकी छन्। कानूनले उपप्रमुखलाई दिएका अधिकार...

आजपनि मेघगर्जनसहित चट्याङ र हावाहुरीकाे सम्भावना ! सतर्क रहन आग्रह

काठमाडौँ  – काठमाडौँ उपत्यकासहित केही ठाउँमा आज पनि हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ । गएराति धेरै ठाउँमा हावाहुरीसहित फाट्टफुट्ट पानी परेको थियो भने मेघगर्जन र चट्याङ पनि...

बैंक तथा वित्तीय संस्थाविरूद्धको आन्दोलन फिर्ता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनपछि बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता भएको छ । मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड र उद्योगी व्यवसायीबीच भएको छलफलपछि आन्दोलन फिर्ता भएको नेपाल उद्योग...

बैंक र फाइनान्सले घटाए ब्याजदर

काठमाडौँ – वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन्। वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको...

स्ववियु निर्वाचनमा मतदानबाट वञ्चित गराइएको भन्दै रिट दायर

सुर्खेत – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानबाट वञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका छन् । ‘स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत तीन जना विद्यार्थीले मंगलबार विश्वविद्यालयलगायत...

प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जना पक्राउ

काठमाडौं, नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ३ लाख ३५ हजार सहित २ जना अमेरिकी नागरिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अमेरिकी नागरिक ६९ वर्षीय THUPTEN GELEK LHASAWA...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-४ मिजारटोल घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने ३२ वर्षीय बिनोद लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ पुस...

दुर्गा प्रसाई नेतृत्वको महाभियानको सम्पुर्ण कमिटी विघटन

काठमाडौं – दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान– २०७९ ले सम्पुर्ण कमिटि विघटन गरेको छ । आज बसेको महाभियानको बैठकले राष्ट्र संयोजक र प्रवक्ता बाहेक...

सुनको मुल्य एकै दिन तोलामा १६ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ  – सुनको भाउ लगातार बढ्न थालेको छ। आज तोलामा सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ५ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी...

वीर अस्पतालले ५ नर्सलाई सेवाबाट हटायो

काठमाडौं – वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । सेवाबाट हटाइनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन्...

आज पनि चट्याङ सहित हल्का वर्षाको सम्भावना !

काठमाडौँ – हाल देशको पहाडी तथा हिमाली भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी...

कैलाली र कञ्चनपुरमा आज सार्वजनिक विदा !

कैलाली – राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ । यसअघि चैत १ गते सार्वजनिक बिदा दिने निर्णय गरे...