काठमाडौँ – संविधान र कानुनले मुलुकका तीनै तहका सरकारलाई बजेट ल्याउन स्पष्ट रूपमा समय सीमा तोकेको छ । तर, केही स्थानीय तहले कानुनलाई तिलाञ्जली दिएर तोकिएको समयमा बजेट ल्याउने गरेका...
बझाङ – बझाङमा अर्गानिक रैथाने बाली खाद्य परिकार महोत्सव सुरु भएको छ । रैथाने बालीको उत्पादन वृद्धि र प्रर्बद्दनका लागी रैथाने बालि खाद्य परिकार महोत्सवको आयोजना गरिएको छ । रैथाने...
काठमाडौँ – सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहले बजेट सार्वजनिक गरेका छैनन् । दार्चुलाको शैल्यशिखर नगरपालिका, डडेलधुराको परशुराम नगरपालिका तथा बझाङको थलारा र सुर्मा गाउँपालिकाबाहेक सुदूरपश्चिमका ८४ स्थानीय तहले आइतबार बजेट...
दाङ—देउखुरीको राप्ती गाउँपालिका—२, लालमटियामा रहेको ऐरावती आर्दश बहुमुखी क्याम्पसमा गठित अखिल क्रान्तिकारी मूल ईकाइ कमिटीका विद्यार्थीहरुले पछिल्लो समय रचनात्मक काममा जुट्न थालेका छन् । उनीहरुले आफ्नो दैनिक खाजा खर्चको रकम...
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार विशेष अदालतमा ढकालविरुद्ध...
पर्सा– जिल्ला प्रशासन कार्यालय पर्सामा नयाँ नागरिकता वितरण सुरु भएको छ । राष्ट्रपतिले प्रमाणिकरण गरेको नयाँ नागरिकता ऐनअनुसार पर्सामा नागरिकता वितरण कार्य सुरु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ...
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर परीक्षण गरेको छ । आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको...
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरीको अनुगमनमा आउने भएपछि पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ...
कैलाली – धनगढी उपमहानगरपालिकाले २०८०/८१ को बजेट प्रस्तुत गरेको छ। उपप्रमुख कन्दकलाकुमारी रानाले एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँको बजेट नगरसभाको दशौं अधिवेशनमा प्रस्तुत गरेकी हुन्।...
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ । महानगरले महानगरपालिका क्षेत्रमा भित्रने तरकारी एवं फलफुलको विषादी परिक्षण गर्न विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको हो ।...
काठमाडौँ – लगातार गिरावट भएको सुनचाँदीको भाउ आइतबार वृद्धि भएको छ । असार १० गते, सुन तोलामा ४०० रुपैयाँले बढेको छ । यसैगरी, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले महंगिएको...
अनुसा थापा भक्तपुर काठमाडाैं – नेपालले विदेशीलाई तिर्नुपर्ने ऋण बढेको बढ्यै छ । विदेशीसंग लिएको ऋण झण्डै २२ खर्ब पुगिसकेको छ । अहिले एक जना नेपाली नागरिकको थाप्लोमा ९० हजार...