मन्दीको प्रभावः धमाधम सटर खाली, व्यवसायी विस्थापित तर सरकार भन्छ अर्थतन्त्र ठिकठाक छ

रुषा थापा भक्म्तपुर काठमाडौं उपत्यकालगायत मुलुकभरका व्यापारीहरु अहिले व्यापारव्यवसाय ठप्प भएको गुनासो गर्छन् । उनीहरु सटर खोल्नु मात्र हुने र कहिलेकाँही त बहनी समेत नहुने बताउँछन् । करिब दुई वर्षअघि...

नारी शक्तिको जागरण गराउने भनी ठगी गर्ने धर्म गुरु पक्राउ

काठमाडौं, नारी शक्तिको जागरण गराउने भन्दै पीडितहरुबाट करिब ५ करोड रुपैयाँ र १ सय तोलाभन्दा बढी सुन एवं सुनको गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४...

२० वर्षे सार्वजनिक यातायातः स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गर्न नदिने !

अनुसा थापा भक्तपुर  सरकारले २० वर्ष पुगेका सार्वजनिक यातायातको स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गर्न नदिने भनी २०७७ माघ महिनामा निर्णय गरेको छ । संघको भौतिक पूर्वाधार...

पहिलो पटक भारतसँग मध्यकालीन विद्युत् सम्झौता, आम्दानी कति?

काठमाडाैं – मनसुनको आगमनसँगै विद्युत्‌ उत्पादन बढेपछि नेपालले भारतमा विद्युत् निर्यात सुरु गरेको छ। हाल दैनिक आवश्यकता अनुसार चौबीस घण्टाको अवधिमा ३०० देखि ३५० मेगावाट हाराहारीमा बिजुली भारत पठाउने गरिएको...

ललिता निवास प्रकरणः पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो

काठमाडौं– ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ । उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पनि पक्राउ...

आजको मौसम : देशभर वर्षाको सम्भावना, यी चार प्रदेशमा हावाहुरी समेत चल्ने

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर...

विश्वकप छनोटको प्ले अफमा नेपालले यूएईसँग खेल्ने

काठमाडौं – विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल नेपालले सातौंदेखि १०औं स्थानसम्मको प्लेअफमा यूएईसँग खेल्ने भएको छ । यो खेल आउँदो आइतबार हुने छ । समूह चरणमा अमेरिकालाई हराए पनि...

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले बालेनसँग माग्यो लिखित जवाफ

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ मागेको छ । अधिवक्ता वर्षाकुमारी झाले दिएको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार लिखित जवाफ...

देशभर चर्चामा रहिरहने हेलम्बुको नीति तथा कार्यक्रममा के छ ? (पूर्णपाठ)

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा ‘हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण’ भन्ने संकल्प...

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

काठमाडौं – ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो । शाह २०७३ फागुन ५...

गोकुलेश्वर बजार क्षेत्र फोहोरले कुरुप, स्थानीयले किन थुपारे नगरपालिका परिसरमा फोहर ?

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकाका स्थानीय विरोधमा उत्रिएका छन् । गोकुलेश्वर बजार क्षेत्रको फोहर व्यवस्थापनमा नगरपालिकाले चासो नदेखाएको भन्दै स्थानीयले विरोध जनाएका छन् । विभिन्न समयमा नगरपालिकाको ध्यानाकर्षण गराउदा समेत...

असार १४ गते बिहीबारका दिन बकर ईदको उपलक्ष्यमा सार्वजनिक विदा

काठमाडाैं – सरकारले बकर ईदमा सार्वजनिक विदा दिएको छ। गृहमन्त्रालयले एक सूचना जारी गर्दै असार १४ गते बिहीबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ। गृह मन्त्रालयका सहसचिव एवम्...