भ्याट लागु भएसँगै तरकारी आयात न्यून

सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक...

सुनकोशी नदीमा बेपत्ता भएका दुई जनाको शव भेटियो

सिन्धुली – सुनकोशी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको गाडी भित्र दुई वटा शव भेटिएको छ । सुनकोशी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी...

दार्चुलाको तिंकर सीमा क्षेत्रमा नेपाल प्रहरीले बढायो गस्ती

दार्चुला – दार्चुलाको तिंकर नेपाल-चीनको सीमा क्षेत्रमा प्रहरीले गस्ती थालेको छ। दार्चुला प्रहरीका अनुसार चोरी सिकारी हुने क्षेत्रमा प्रहरीले गस्ती बढाएको हो। चीन र नेपालको १ नम्बर पिल्लर क्षेत्रमा दार्चुला...

खप्तडको कार्ययोजना गरेर थप विकास गर्ने प्रधानमन्त्री प्रचण्डको भनाई

बझाङ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदुरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय स्थलको थप बिकासका लागि विविध कार्ययोजना तयार गरी सरकार अगाडि बढ्ने बताएका छन् । मंगलबार खप्तडमा सुदुरपश्चिम प्रदेश सरकारले...

खप्तडमा आध्यात्मिक सम्मेलन भव्यरुपमा हुदै

बझाङ- सुदुरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्रको पर्यटन प्रवर्द्धन र प्रचार-प्रसारको लागि पहिलो पटक गरिन थालेको खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको भव्य रुपमा संन्चालन भएको छ। सम्मेलनमा अन्तर्राष्ट्रिय योग गुरु रामदेव वावा...

आजको मौसम : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको...

मेलम्चीमा जोखिम कायमै

काठमाडौँ – मेलम्ची क्षेत्रमा बाढीपहिरोबाट हुन सक्ने क्षतिको सम्भावना यस वर्ष पनि कायमै छ । भीषण वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा क्षति पुर्याएको दुई वर्ष पुग्न लाग्दा...

करका दर हेरफेर शंकास्पद

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेटसँगै आर्थिक विधेयकमार्फत केही वस्तुमा लगाइएको करका दरमा गरिएको हेरफेर शंकास्पद देखिएको छ । आगामी आवका लागि राजस्वको स्रोत कम भएकाले...

श्रमिकको तलब बढाउने तयारी

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । श्रमिकको जीवन धान्ने ज्याला अपुग भएको जनाउँदै सरकारले यसमा...

काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा सामान्य वर्षा, चर्को गर्मीबाट केही राहत

काठमाडौँ  – काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा सामान्य वर्षा भएको छ । एक हप्ताभन्दा बढी समयदेखि लगातार लागेको चर्को घामका कारण तापक्रम बढिरहेको बेला आज मौसम बदलीसहित केही ठाउँमा वर्षा...

आज वातावरण दिवस मनाइँदै

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा...

काठमाडौं महानगर क्षेत्रमा दैनिक ३ सय वृक्षरोपण, एक महिनाभित्र ९० हजार रोपिसक्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले असार महिनाभित्र करिब ९० हजार वृक्षरोपण गर्ने भएको छ । जेठबाट ‘हरियाली महानगर’ शुुरू गरेको महानगरले दैनिक ३ सय विरुवा रोप्ने भएको छ । जेठ ६...