इजरायल–हमासबीच युद्धविराम सहमति, अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यस्थतामा ऐतिहासिक सम्झौता

काठमाडौं – लामो समयदेखि जारी इजरायल–हमास युद्ध अन्त्यतर्फ मोडिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा दुवै पक्षबीच युद्धविरामको ऐतिहासिक सहमति भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। यो सम्झौताले गाजा क्षेत्रमा महिनौँदेखि...

आइसिसी मेन्स टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौँ – आइसिसी मेन्स टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार सम्पन्न खेलमा नेपालले कुवेतमाथि ५८ रनको सानदार जित दर्ता गरेको हो। पहिले ब्याटिङ गरेको...

आजको मौसम : यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौँ – सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु र स्थानीय वायुको कमजोर...

नेपाली कांग्रेसका सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । कांग्रेसका एक पदाधिकारीले सभापति देउवाले बैठक...

जेनजी आन्दोलनको घटनामा बालेन साह र सुदन गुरुङविरुद्ध अखिलको जाहेरी दिने तयारी

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा जाहेरी दिने निर्णय...

सिंहदरबारभित्र जलेका सवारी साधन बानेश्वर सारिए

काठमाडौं – जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र आगजनीमा परेका सवारी साधन उठाएर नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आईसीसी) परिसरमा सारिएको छ। सिंहदरबार परिसरभित्र एक हजारभन्दा बढी सवारी साधन जलेका थिए। ती सवारी...

सुनको मूल्यमा भारि वृद्धि, निरन्तर नयाँ रेकर्ड बनाउदै

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ । यस दिन सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...

काठमाडौंको टेकु दोभानमा एक युवतीको शव फेला

काठमाडौं – काठमाडौंको टेकु दोभानमा एक युवतीको शव फेला परेको छ । ती युवती काभ्रे घई भई हाल काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको...

टि-२० विश्वकप छनोट खेल आजबाट, पहिलो खेल कुवेतसँग खेल्दै नेपाल

काठमाडौँ – आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा आज नेपालले कुवेतसँग खेल्दै छ। ओमानमा बुधबारदेखि सुरू हुने खेलमा नेपालले राति ८:४५ बजे कुवेतसँग खेल्नेछ। एसिया र एसिया प्यासेफिक क्षेत्रका...

आजको मौसम : यी ठाउँमा वर्षाको सम्भावना !

काठमाडौँ – सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय बायुको कमजोर प्रभाव...

पूर्वमन्त्री बडूको विशेष पहलमा भारतीय दुतावासको सहयोगमा गोकुलेश्वर माविको भवन बन्ने

दार्चुला –  नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूको विशेष पहलमा दार्चुलाको शैल्यशिखरनगरपालिका–९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारत सरकारबाट आर्थिक सहयोग प्राप्त भएको बडूको...

बालेन र सुधनविरूद्ध जाहेरी लिएर प्रहरी परिसर पुग्यो एमाले निकट अखिलको टोली

काठमाडौं – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरू काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध काउन्टर जाहेरी दिन काठमाडौं प्रहरी परिसर पुगेका छन् । अनेरास्ववियुका पूर्व...