नेपाल वायु सेवा निगमद्वारा श्रमिक यात्रुका लागि विशेष छुट योजना लागू

काठमाडौं । नेपाल वायु सेवा निगमले काठमाण्डौबाट दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुका लागि नयाँ भाडादर योजना लागू गरेको छ। यस योजनाअन्तर्गत श्रमिक यात्रुहरूको सहजताका लागि...

राष्ट्रपतिबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी नहुने संकेत, निर्वाचन आयोगका नियुक्ति अब चुनावअघि नहुने

काठमाडौं । सरकारले गत मंसिर २ गते संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश राष्ट्रपति समक्ष पठाएर निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा नियुक्तिको बाटो खोल्न खोजेको थियो । तर राष्ट्रपति कार्यालयले सो...

रवि र छविको मुद्दामा आज तोकिएको सुनुवाइ फेरि स्थगित

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज तोकिएको सुनुवाइ फेरि स्थगित भएको छ। रवि लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा...

मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्चले पेसी तोक्यो

काठमाडौँ — मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा दुवै रिटमाथि सुनुवाइ हुनेछ। नेकपा एमाले...

एमालेले संसद विघटन विरूद्ध सर्वोच्चमा पेश गरेको रिट दर्ता, पेशी १७ गते

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ। एमाले नेता महेश बर्तौला तथा सुनिता बरालले मंगलबार सर्वोच्च अदालतमा पेश गरेको रिट आज...

त्रिविको प्रस्तावित नीति तथा कार्यक्रम पारित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभाको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम पारित गरेको छ। कीर्तिपुरस्थित विश्वविद्यालयको केन्द्रिय कार्यालयमा बसेको बैठक प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको...

सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ

काठमाडौं – जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो। निर्वाचन आयोगले मंसिर १ गतेदेखि खुला गरेको दल दर्ता प्रक्रियामा हिजोसम्म ८०...

सुसौलीघाटमा बहुआयामिक पर्यटन पार्क निर्माण हुँदै

सुनसरी । सप्तकोशी नदीको विशालता, बराहक्षेत्रको धार्मिक महत्व र सुसौलीघाटबाट देखिने अद्वितीय सूर्यास्तको सौन्दर्यलाई पर्यटन विकाससँग जोड्दै ‘ह्यापी ल्याण्ड कम्पनी’ले सुनसरीको बराह नगरपालिका–२, सुसौलीघाटमा बहुआयामिक पर्यटन पार्क निर्माणलाई तीव्रता दिएको...

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन ६४ राजनीतिक दल आयोगमा दर्ता

काठमाडौँ – आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन हालसम्म कूल ६४ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आइतबारसम्म ५६ दल दर्ता भएका भए...

राम सीताको विवाह पञ्चमी आज देशभर मनाइँदै, जनकपुरधाममा भव्य विवाह महोत्सव

जनकपुरधाम – त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको धार्मिक विश्वासानुसार आज देशभर विशेष पूजा–आराधनासहित विवाह पञ्चमी पर्व मनाइँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भने राम–सीताको विवाहको...

मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा, सुमन अर्याल नयाँ मुख्यसचिव

काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा प्रवेश गरेका छन्। उनी अनिवार्य अवकाशमा गएसँगै सरकारले सोमबार सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ। वि.सं. २०८१ भदौ १३ गते नेपालको...