दार्चुला – दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मा अवस्थित देशकै सातौँ धामका रूपमा परिचित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मालिकार्जुन मन्दिरमा शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन हुने भएको छ। धार्मिक आस्था, संस्कृति...
काठमाडौँ – सरकारले यसअघि स्थगन गरिएको तीन करोड रुपैयाँभन्दा कम बजेटका कतिपय योजनाको बजेट फुकुवा गर्न थालेको छ। गएको असोजमा तीन करोडभन्दा कम लागतका एक हजारभन्दा बढी आयोजना स्थगन गरिएको भए...
काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई चुनावमा हराउने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष साम्पाङले बालेन साहले जहाँबाट उम्मेदवारी दिए पनि...
काठमाडौँ – आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसका अनुसार यसपटकको समानुपातिक सूचीमा विगतमा समानुपातिक सांसद भइसकेकालाई दोहोर्याइएको छैन। नयाँ र अवसर...
काठमाडौं – निर्वाचन आयोगमा राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची धमाधम पेस गरिरहेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज निर्वाचन आयोगमा बन्दसूची बुझाउने अन्तिम दिन रहेकाले सोमबार...
सप्तरी – केही दिनयता अत्यधिक बढेको चिसोसँगै चलेको शीतलहरका कारण सप्तरी जिल्लामा जनजीवन प्रभावित बन्दै गएपछि विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन्। शीतलहरले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने...
काठमाडौँ – बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंको आयोजनामा आयोजना गरिएको सार्वजनिक खरिद तथा E-GP सम्बन्धी क्षमता विकास तालिम आज समापन भएको छ। पर्यटन विकास आयोजना...
काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ अनुसार...
काठमाडौं – सुदूरपश्चिम समाज काठमाडौंको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले इ. रामदत्त पन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिमा अध्यक्षसहित ६...
काठमाडौँ – सरकारले देशका विभिन्न नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले सेवा प्रवाहलाई सहज, छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित उक्त निर्णय गरेको...
काठमाडौँ – निर्वाचन आयोगले आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अनुकूल वातावरण बनेको जनाएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले चुनावका लागि आवश्यक वातावरण तयार भइसकेको...
सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ। भू–उपयोग नियमावली २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) भित्र पर्ने जग्गाको स्वामित्व सम्बन्धित...